सुनको भाउ तोलाको ३ लाख नाघ्यो

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

काठमाण्डौ – सुनचाँदीको भाउले फेरि कीर्तिमान बनाएको छ । आज सुन तोलामा एकैदिन ९ हजार २ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ २ लाख ९२ हजार २ सय रुपैयाँ थियो । अस्ति सुनको...

शेयर बजार ९ अङ्कले बढ्यो

शेयर बजार ९ अङ्कले बढ्यो

काठमाण्डौ – हिजो घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव २३ अङ्कले बढेर २ हजार ७ सय १४ दशमलव ६१ विन्दुमा पुगेको छ । आज बैंक, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स समूह सबैभन्दा धेरै २ दशमलव ३८ प्रतिशतले उकालो लागेको छ ।...

प्रतिव्यक्ति सार्वजनिक ऋण ९६ हजार रुपैयाँ पुग्यो

प्रतिव्यक्ति सार्वजनिक ऋण ९६ हजार रुपैयाँ पुग्यो

काठमाण्डौ – नेपालको सार्वजनिक ऋण २८ खर्ब ६ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रतिवेदनअनुसार १४ खर्ब ८७ अर्ब २६ करोड २२ लाख अर्थात् ५३ प्रतिशत बाह्य ऋण र १३ खर्ब १९ अर्ब १३ करोड १०...

शेयर बजार ३१ अङ्कले बढ्यो

शेयर बजार ३१ अङ्कले बढ्यो

काठमाण्डौ – हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव १२ अङ्कले बढेर २ हजार ६ सय ७२ दशमलव ५५ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा फाइनान्स समूहको शेयर ५ दशमलव ७३ प्रतिशतले उकालो लागेको छ । आज २ सय २४ वटा कम्पनीको...

सुन आज तोलाको २ लाख ७८ हजार रुपैयाँ पुग्यो

सुन आज तोलाको २ लाख ७८ हजार रुपैयाँ पुग्यो

सुनचाँदीको भाउ बढ्नेक्रम रोकिएको छैन । अस्ति सोमबारयता सुनचाँदीको भाउ निरन्तर बढीरहेको छ । सुनचाँदी आज अहिलेसम्मकै उच्च भाउमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुन तोलामा १ हजार ५ सय रुपैयाँले बढेर तोलाको २ लाख ७८ हजार रुपैयाँमा कारोबार...

आज पनि बढ्यो सुनको भाउ

आज पनि बढ्यो सुनको भाउ

काठमाडौं/ लगातार उकालो लागेको सुनको मूल्यले मंगलबार (पुस २९) अर्को कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस छापावाल सुन तोलामा १८ सय रुपैयाँले बढेको हो । अघिल्लो दिन प्रतितोला दुई लाख ७४ हजार ७०० कारोबार भएको थियो । अब उपभोक्ताले एक तोला...

६ महिना बित्न लाग्दा विकास खर्च ११ प्रतिशतभन्दा कम

६ महिना बित्न लाग्दा विकास खर्च ११ प्रतिशतभन्दा कम

काठमाण्डौ / चालू आर्थिक वर्षको ६ महिना बित्न लाग्दा विकास बजेट ११ प्रतिशत पनि खर्च भएको छैन । अर्थ मन्त्रालयका अनुसार ४ खर्बभन्दा बढीको पूँजीगत बजेट ल्याएको सरकारले पुस २६ गते अर्थात् हिजोसम्ममा ४३ अर्ब ६० करोड रुपैयाँ खर्च गरेको हो । यो विनियोजित बजेटको १० दशमलव ६९...

सुनको भाउ अहिलेसम्मकै महँगो, तोलाको २ लाख ७० हजार नाघ्यो

सुनको भाउ अहिलेसम्मकै महँगो, तोलाको २ लाख ७० हजार नाघ्यो

सुनचाँदीको भाउ आज बढेको छ । सुन आज एकैदिन तोलामा २ हजार ८ सय रुपैयाँले बढेर तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि पनि गएको पुस १३ गते सुनको भाउ तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँ थियो । जुन अहिलेसम्मकै उच्च भाउ हो ।...

सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँ बढ्यो

सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँ बढ्यो

हिजो घटेको सुनको भाउ आज तोलामा ४ हजार ६ सय रुपैयाँले बढेको छ । सुन आज तोलामा ४ हजार ६ सय रुपैयाँले बढेर तोलाको २ लाख ६५ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा २ हजार १ सय रुपैयाँले घटेर २ लाख ६० हजार ४ सय...

शेयर बजार दोहोरो अङ्कले घट्यो

शेयर बजार दोहोरो अङ्कले घट्यो

हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव २९ अङ्कले घटेर २ हजार ६ सय १० दशमलव ६३ विन्दुमा झरेको छ । आज होटल, उत्पादन र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा अन्य समूहको शेयर सबैभन्दा धेरै १ दशमलव ६९ प्रतिशतले ओरालो लागेको...

सुनको भाउ तोलामा २ हजार १ सय रुपैयाँ घट्यो

सुनको भाउ तोलामा २ हजार १ सय रुपैयाँ घट्यो

सुनचाँदीको भाउ आज घटेको छ । सुन आज तोलामा २ हजार १ सय रुपैयाँले घटेर तोलाको २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको २ लाख ६२ हजार ५ सय रुपैयाँमा थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ ।...

चुनावको वातावरण बन्यो, लगानीको वातावरण अझै बनेको छैनः अध्यक्ष ढकाल

चुनावको वातावरण बन्यो, लगानीको वातावरण अझै बनेको छैनः अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रको संरक्षण सुनिश्चित नगरी समृद्धि हासिल गर्न नसकिने बताएका छन्। बुधबार संघले आयोजना गरेको सर्वपक्षीय भेलालाई सम्बोधन गर्दै उनले निर्वाचनलाई लोकतन्त्र संस्थागत गर्ने महत्वपूर्ण माध्यमका रूपमा व्याख्या गरे।...