कर्कट

(हि, हु ,हे, हो, डा, डि, डु , डे, डो)

नित्य गायत्री जप मन्त्र : ॐ क्षीरपुत्राय विद्महे अमृत तत्वाय धीमहि तन्नो चन्द्रः प्रचोदयात्

 

२०८१ असार ३१, सोमबार


(असार २७ गतेदेखि साउन २ गतेसम्म)
साताको मध्य २९–१ गतेसम्म समय विपक्षमा हुँदा मनमा खिन्नता, शत्रुहरु वृद्धि होलान्, बाँकी दिनमा भने धन आगमनको बाटो वृद्धि साथै मन प्रशन्न रहला ।

अरु राशिफल

मेष

वृष

मिथुन

कर्कट

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुम्भ

मीन