आजदेखि ‘छक्कापञ्जा ५’ को छायांकन शुरु

आजदेखि ‘छक्कापञ्जा ५’ को छायांकन शुरु

काठमाडौं / ‘छक्कापञ्जा ५’को छायांकन आजदेखि सुरु हुँदैछ । निर्माताले बिहीवार टीजर पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति समेत घोषणा गरेका छन् । जसअनुसार यो फिल्म दशैं छेकोमा असोज २४ गते फूलपातिमा रिलिज हुनेछ । शीर्ष अभिनेत्रीमा वर्षा सिवाकोटी अनुबन्धित भएकी छन् ।...

राष्ट्रिय ललितकला पुरस्कारबाट बनेपाका फोटोग्राफी बैद्य पुरस्कृत

राष्ट्रिय ललितकला पुरस्कारबाट बनेपाका फोटोग्राफी बैद्य पुरस्कृत

बनेपा/ ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१ मा समाबेश भएका कलाकृतिहरु मध्ये फोटोग्राफी विधामा बनेपाका रामगोपाल (गोपाल) बैद्य उत्कृष्ट भएका छन । बैद्यलाई राष्ट्रिय ललितकला पुरस्कारबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा प्रतिष्ठानका संरक्षक हितबहादुर तामाङले...

चलचित्र पुजार सार्की : दलित आन्दोलन बिउँझाउने फिल्म

चलचित्र पुजार सार्की : दलित आन्दोलन बिउँझाउने फिल्म

पुजार सार्कीस त्यो पनि दलित उत्पीडन, अन्याय र अत्याचारलाई कथावस्तु बनाई सिनेम्याटिक भाषामा प्रस्तुत भएको एउटा अब्बल सिनेमा । ‘पुजार सार्की’ नाम आफैंमा अचम्मलाग्दो छ । पुजार हरिद्वारमा पढेका युवा पुजारी हुन् । उनकी प्रेमिका मन्दिर सरसफाइ लगायत काम गर्ने मैयाँ छिन् ।...

मेरो स्मृतिमा मदन

मेरो स्मृतिमा मदन

एउटा साँघुरो नालामा  बहने पानी जस्तै भएर वगिरहेका  कैयौं भँगालोरुपी कम्यूनिष्ट भंगालाहरुलाई विचारको विशाल नदी बगाएर त्यसमै एकिकृत,समाहित र सुसंगठित गर्दै  विचारको नदी मदन   बहिरह्यो,अविचलित,अविराम, वेगवान । अन्तराष्ट्रिय कम्यूनिष्ट आन्दोलनमाथि  तारन्तार धक्का प्रहार...

चिनियाँ अभिनेतृ डायना पेंगले नेपाली फिल्ममा सह-निर्माणबारे छलफल

चिनियाँ अभिनेतृ डायना पेंगले नेपाली फिल्ममा सह-निर्माणबारे छलफल

काठमाडौं / फिल्मसहितका सम्भावित लगानीको क्षेत्र खोज्दै चर्चित चिनियाँ अभिनेतृ डायना पेंगसहितको टोली यतिबेला नेपाल भ्रमणमा छ । सिल्करोड इन्टरनेसनल कोअपरेसन अर्गनाइजेसन ९सिको० नामक व्यवसायिक संस्थाको निम्तोमा बुधबार आइपुगेको टोली शनिबार राती स्वदेश फर्कने कार्यक्रम छ ।...

मेरी आमा

मेरी आमा

जब मेरो अन्तस्करणमा तिम्रो आँशु को समुन्द्र बन्छ !म पौडिन खोज्छु , गतिशिल भएर व्याख्या हिन बन्छ ! तिम्रो अन्तहिन प्रणयको आधार गहिरो भक्ति , त्याग र पीडाले बनेको छ, तिमी !अनन्त र निस्वार्थ छ , तिमी ।तिमी छौ र त म छु ! यो लोकमा अन्त हिन स्नेहको यात्रा तिम्रो अन्तरमन बाट...

कविता : मेरी  आमा

कविता : मेरी  आमा

निर्मला आचार्य आफू जस्तै सारा संसार छ भन्ने सोच्दी हुन् त्यसैले सजिलै भन्छिन् मेरी आमा, "नबोली बस" सानो संसारमा समेटिएकीले "यस्तै हो" भन्दी हुन् त्यसैले भन्ने गर्छिन् मेरी आमा "सहेर बस" ।   तिमीलाई के थाहा आमा, दुनियाँ कठोर छ भनेर कसरी देखाऊ प्रतिरूप तिम्रो...

श्यामसुन्दर सय्जुको हाइकु संग्रह लोकार्पित

श्यामसुन्दर सय्जुको हाइकु संग्रह लोकार्पित

काठमाण्डौ । पनौती निवासी वरिष्ठ साहित्यकार एवं पत्रकार स्व. श्यामसुन्दर सय्जुको हाइकु संग्रह ‘हाइकु किचः’ एक समारोहका बीच सम्मानिय पूर्व प्रधानन्याधिश श्री कल्याण श्रेष्ठले लोकार्पित गरेका छन । नेवाः हाइकु ख्यः का अध्यक्ष सुरेश प्रधानको सभापतित्वमा संचालित उक्त...