माटोमा अम्लियपन बढ्यो, सुधार तथा उपचारमा ध्यान दिन सुझाव
धुलिखेल/माटोको सुधार, परिक्षण रेखदेख उपचार भन्ने नाराका साथ विश्व माटो दिवसका अवसरमा कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले सरोकारवालासँग माटोको अवस्था, गुणस्तर र सुधार तथा रेखदेखका लागि अपनाउनु पर्ने विधी र प्रकृयाका बारेमा जानकारी गराएको छ । कार्यालय प्रमुख कुलप्रसाद...
औषधी उपचारले सुध्रियो शंखुमा ‘सुन्तला’ उत्पादन
सागसब्जीका बेर्ना बेचेर वार्षिक २६ लाख आम्दानी
तस्बिरः राससस्याङ्जाका एक किसानले व्यावसायिक रूपमा सागसब्जी र तिनका बेर्ना बिक्री गरेर रु २६ लाख आम्दानी गरेका छन् । वालिङ नगरपालिका–६ लालुपातेका किसान रेशम रेग्मीले मौसमी तथा बेमौसमी सागसब्जी र बेर्ना बिक्री गरेर लाखौं आम्दानी गर्न सफल भएका हुन् । उनले अघिल्लो वर्षको...
राष्ट्रिय कृषि कम्पनीमा रोजगारीको अवसर, एकैपटक १६१ जना भन्दा बढी कर्मचारी माग
काठमाडौँ / नेपालको कृषि क्षेत्रको विकासमा योगदान गर्ने उदेश्यले कृषि रुपान्तरण र किसान सशक्तिकरणका लागि स्थापित राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले विभिन्न पदमा कर्मचारीहरुको लागी आवेदन माग गरेको छ । कामप्रति प्रतिबद्ध र तोकिएको योग्यता पुगेका व्यक्तिहरूले कम्पनीले...
मल्पी–लिलावती सिँचाई पुनर्निर्माणः ६५ प्रतिशत काम सकियो, १६ सय जना जनश्रमदानमा सहभागी
विकास तिमल्सिना बाढीपहिरोले क्षतविक्षत मल्पी–लिलावती सिँचाई आयोजनाको ६५ प्रतिशत पुनर्निर्माण सकिएको छ । जनश्रमदानबाट थालिएको पुनर्निर्माण अभियान आज १७ औं दिनमा आइपुग्दा करिव ६५ प्रतिशत काम सकिएको जनश्रमदानमा सक्रिय पनौती नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दिपकप्रसाद...
तिहारमा ५० करोड बराबरको फूलको कारोबार
यस वर्षको तिहारमा रु ५० करोड बराबरको फूलको कारोबार भएको छ भने सबैभन्दा धेरै खपत काठमाडौँ उपत्यकामा भएको छ । फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष दिलीप बादेका अनुसार गतवर्षकै हाराहारीमा यस वर्ष फूलको कारोबार भएको छ । यस वर्ष उपभोक्ताले सामान्यतया एउटा मालाको रु। एक सय...
दुध किसानले अझै पाएनन् एक अर्ब ३० करोड रुपैयाँ भुक्तानी
दुध किसानले पाउनुपर्ने बक्यौता रकम एक अर्ब ३० करोड रुपैयाँमा झरेको छ । तीन महिनाअघि पाँच अर्ब रुपैयाँ रहेको बक्यौता दशैँ अघिदेखि घट्दै अहिले एक अर्ब ३० करोड रुपैयाँमा झरेको कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले जानकारी दिए । उनका अनुसार सरकारी स्वामित्वको...
कालीमाटीमा सस्तिन थाल्यो गोलभेँडा,कुन तरकारीको मूल्य कति ?
फलफूलल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (मंगलबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज गोलभेँडा, कुरिलो, सागसहित केही तरकारीको मूल्य थोरै घटेको छ भने धेरैजसो तरकारी हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको...
काभ्रेमा ४ हजार पशुपन्छी मरे, पाँचवटा पालिकामा अझै छैन सम्पर्क
विकास तिमल्सिनाधुलिखेलअसोज १०–१२ गतेसम्म परेको अविरल वर्षातका कारण काभ्रेपलाञ्चोक जिल्लामा बाढी पहिरोबाट करिव ४ हजार पशुपन्छी मरेको अनुमान गरिएको छ । सबै भन्दा धेरै पनौती नगरपालिकामा २ हजार १ सय पशुपन्छी मरेका छन् । पशु सेवा कार्यालय काभ्रेका निमित्त प्रमुख डा.निशान्त...