एमालेमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी, राति १० बजेसम्म सकिने आकलन
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि काठमाडौँको भृकुटीमण्डपमा मतदान जारी छ। ८० वटा भोटिङ मेसिनमार्फत एमाले महाधिवेशन प्रतिनिधिले भोट हालिरहेका छन्। मेसिन भए पनि मतदान गर्न एकजनलाई आधा घण्टासम्म लाग्ने गरेको मतदाताले बताएका छन्। यसैबीच एमालेको केन्द्रीय निर्वाचन...
यू–१९ एसिया कप: बंगलादेशविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि
सुदूरपश्चिम रोयल्सलाई हराउँदै लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जितेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हरायो । सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य लुम्बिनीले ९ ओभरमा...
एनपिएल: टस जितेर ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्स
काठमाडौँ /नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि भिडन्तमा आज लुम्बिनी लायन्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा भर्खरै भएको टसमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिला ब्याटिङ रोजेको छ...
काभ्रे माध्यमिक विद्यालयमा फुड फेस्टिबल, विद्यार्थीहरुले तयार पारे ५२ प्रकारका खाद्य परिकार
बनेपा/ काभ्रे माध्यमिक विद्यालयका विद्यार्थीहरुले विभिन्न खानाका परिकारहरु बनाई फुडपेस्टिबलको आयोजना गरेका छन् । विद्यालयमा आयोजित फुड फेस्टिबलमा विद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष जगनाथ अवाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले ५२ प्रकारका खाद्य परिकार...
हिमाल जोगाउन एभरेष्ट एकेडेमी बनेपाका विद्यार्थीहरुको सचेतनामुलक कार्यक्रम
बनेपा/बनेपामा रहेको एभरेष्ट एकेडेमीमा अध्ययन गर्ने विद्यार्थीहरुले जलवायु अनकुलन वातावरण निर्माण गर्न तथा स्वच्छ वातावरणका लागि सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउने उदेश्यले डिसेम्बर ११ अर्थात् अन्तर्राष्ट्रिय हिमाल दिवसको अवसरमा सचेतनामुलक कार्यक्रम आयोजना गरेका...
लिन इन्टरनेशनल बोर्डिङ स्कुलमा विद्यार्थीहरुले आयोजना गरे शैक्षिक प्रदर्शनी
बनेपा/बनेपामा रहेको लिन इन्टरनेशनल बोर्डिङ्ग स्कुलमा अध्ययन गर्ने विद्यार्थीहरुले आफुले पाठ्यक्रममा अध्ययन गरेका आधारमा स्थानीय सामाग्रीहरुको प्रयोग गरी शैक्षिक प्रदर्शनी आयोजना गरेका छन् । आफुले तयार गरेका सामाग्रीहरुको अवलोकनका लागि अभिभावकहरु विद्यालयमा उपस्थित...








