आईपीएल क्रिकेटमा आज कोलकाता र पञ्जाब खेल्ने

आईपीएल क्रिकेटमा आज कोलकाता र पञ्जाब खेल्ने

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र पन्जाब किङ्ग्स खेल्दैछन् । यो खेल इडेन गार्डेनमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । पञ्जाब ८ खेलमा १० अङ्कसहित तालिकाको पाँचौं र कोलकाता समान ८ खेलमा ६ अङ्कसहित सातौं स्थानमा छ । हिजो भएको...

नेपाल सुपर लिग फुटबलको उपाधिका लागि आज ललितपुर र पोखरा खेल्दै

नेपाल सुपर लिग फुटबलको उपाधिका लागि आज ललितपुर र पोखरा खेल्दै

काठमाण्डौ / नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधिका लागि आज साविक विजेता ललितपुर सिटी एफसी र पहिलो पटक फाइनलमा पुगेको पोखरा थन्डर्स खेल्दैछन् । फाइनल खेल बेलुका ६ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा शुरू हुनेछ । तेस्रो संस्करणको एनएसएलमा सात टोली सहभागी थिए ।...

नेपाली पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने

नेपाली पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं/ नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्नो आधिकारिक पेजमार्फत सूचना जारी गर्दै नेपाली राष्ट्रिय टिमले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने जनाएको हो। एन्फाका अनुसार फिफा विन्डो अन्तर्गत नेपाल र...

आईपीएल क्रिकेटमा गुजरातले कोलकातालाई ३९ रनले हरायो

आईपीएल क्रिकेटमा गुजरातले कोलकातालाई ३९ रनले हरायो

काठमाण्डौ / इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई ३९ रनले पराजित गरेको छ । हिजोको खेलमा गुजरातले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको कोलकाताले आठ विकेट गुमाउँदै १५९ रन मात्र बनाउन सक्यो । कोलकाताका कप्तान अजिंक्य रहानेले...

आईपीएल क्रिकेटमा आज कोलकाता र गुजरात खेल्दै

आईपीएल क्रिकेटमा आज कोलकाता र गुजरात खेल्दै

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्स खेल्दैछन् । कोलकाताको इडन गार्डेनमा हुने खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजे शुरू हुनेछ । आईपीएलमा गुजरात ७ खेलमा ५ मा जीत र २ मा हारसहित १० अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । समान...

१४ ओभरमा घटाइएको खेलमा पञ्जाबले आरसिबीलाई ५ विकेटले हरायो

१४ ओभरमा घटाइएको खेलमा पञ्जाबले आरसिबीलाई ५ विकेटले हरायो

काठमाडौं/ इन्डियन प्रिमियल लिग (आईपीएल)मा पञ्जाब किंग्सले रोयल च्यालेन्जर बंगलोरु (आरसिबी)लाई ५ विकेटले हराएको छ । वर्षाले प्रभावित भएर १४ ओभरमा घटाइएको खेलमा पन्जाबले सनसनीपूर्ण प्रदर्शन गर्दै जित निकालेको हो ।  आरसिबीले दिएको ९६ रनको लक्ष्य पछ्याएको पञ्जाबले ११ बल...

आईपीएलः सुपर ओभरमा राजस्थानलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

आईपीएलः सुपर ओभरमा राजस्थानलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

काठमाडौं / इन्डियन प्रिमियर लिग ९आईपीएल० अन्तर्गत बुधबार रातिको खेलमा सुपर ओभरमा राजस्थान रोयल्सलाई हराउँदै दिल्ली क्यापिटल शीर्ष स्थानमा उक्लिएको छ। दिल्लीले बुधबार आईपीएल यो सिजनको सनसनीपूर्ण यात्रालाई निरन्तरता दिएको हो। १८९ रनको लक्ष्य पछ्याएको राजस्थानले ४...

यु–१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित

यु–१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित

नेपालका बलर युवराज खत्रीले कसिलो बलिङ गरेपछि नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ । मलुपानीस्थित तल्लो क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले हङकङलाई नौ विकेटले हरायो । नेपालको यो लगातार तेस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले...

यू–१९ विश्वकप छनोटमा आज नेपालले हङकङसँग खेल्दै

यू–१९ विश्वकप छनोटमा आज नेपालले हङकङसँग खेल्दै

काठमाडौँ /यू–१९ विश्वकप छनोट प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेलमा हङकङ संग खेल्ने भएको छ । नेपाल र हङकङबीचको खेल आज बिहान साढे ९ बजेदेखि काठमाडौंस्थित मूलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । जारी प्रतियोगितामा नेपाल अपराजित छ । नेपालले पहिलो म्याचमा यूएईलाई ५ रन तथा...

नेपाल सुपर लिगमा आज पोखरा र बुटवलकाे खेल

नेपाल सुपर लिगमा आज पोखरा र बुटवलकाे खेल

काठमाण्डौ / नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज पोखरा थन्डर्स एफसी र बुटवल लुम्बिनी एफसी खेल्दैछन् । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने खेल बेलुका ६ बजे शुरू हुनेछ । प्रतियोगितामा पोखरा ५ खेलमा ५ अङ्कका साथ तालिकाको पाँचाैं स्थानमा छ । बुटवल ५ खेलमा १ अङ्कका...

नेपाल सुपर लिगमा झापालाई हराउँदै धनगढी प्लेअफमा

नेपाल सुपर लिगमा झापालाई हराउँदै धनगढी प्लेअफमा

काठमाण्डौ / नेपाल सुपर लिग ९एनएसएल० फुटबलमा धनगढी एफसीले झापा एफसीलाई पराजित गरेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको दोस्रो खेलमा धनगढीले झापालाई १–० ले पराजित गरेको हो । योसँगै लगातार तेस्रो खेल जितेको धनगढी प्लेअफमा प्रवेश गरेको छ । शीर्ष स्थानमा रहेको...

आईपीएल क्रिकेट : मुम्बईले दिल्लीलाई १२ रनले हरायो

आईपीएल क्रिकेट : मुम्बईले दिल्लीलाई १२ रनले हरायो

काठमाण्डौ / इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई हराएको छ । प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको दिल्लीलाई मुम्बईले १२ रनले हराएको हो । मुम्बईले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ ओभरमा सबै विकेट गुमाएर १ सय ९३ रन...