नेपाल हृदयरोग प्रतिष्ठानको ३० औं साधारण सभा, स्वास्थ्य र शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने ३ जना सम्मानित

नेपाल हृदयरोग प्रतिष्ठानको ३० औं साधारण सभा, स्वास्थ्य र शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने ३ जना सम्मानित

बनेपा/ नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे शाखाको ३० औँ वार्षिक साधारण सभा प्रतिष्ठानका अध्यक्ष टीकाभक्त भोछिभोयाको सभापतित्वमा तथा केन्द्रिय अध्यक्ष डा. सत्यनारायण सुवालको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रममा स्वर्गीय बिमललाल सिकु श्रेष्ठ स्मृति कोष शिक्षा...

शिर मेमोरियल अस्पतालमा ‘मेमोग्राफी’ सेवा शुरु

शिर मेमोरियल अस्पतालमा ‘मेमोग्राफी’ सेवा शुरु

बनेपा/बनेपामा रहेको शिर मेमोरियल अस्पतालले उपचार सेवामा नयाँ विद्या थप गरेको छ । महिलाहरुको स्वास्थ्यमा शशक्तिकरण गर्ने उदेश्यले अस्पतालले मेमोग्राफी मेशिन संचालनमा ल्याएको छ । अस्पताललाई म्यामोग्राम मेशिन बनेपामा जन्मिएका डा. प्रकाश तौजले श्रेष्ठ र डा.शेरी तौजले...

इन्द्रेश्वर क्याम्पसमा स्ववियु निर्वाचनमा निर्वाचितलाई प्रमाणपत्र वितरण

इन्द्रेश्वर क्याम्पसमा स्ववियु निर्वाचनमा निर्वाचितलाई प्रमाणपत्र वितरण

पनौती/ चैत्र ५ गते सम्पन्न इन्द्रेश्वर क्याम्पस स्व.वि.यु. निर्वाचन बाट निर्विरोध निर्वाचित स्व.वि.यु. कार्यसमितिलाई बधाई ज्ञापन सहित तथा प्रमाणपत्र वितरण गरिएको छ । स्व.वि.यु निर्वाचन समितिका संयोजक गोपाल दाहालको संयोजकत्व तथा क्याम्पस सञ्चालक समिति अध्यक्ष तुयुकाजी...

न्यू राइजिङ इङलिस स्कुलको ३० औं वार्षिकोत्सवमा विविध कार्यक्रम

न्यू राइजिङ इङलिस स्कुलको ३० औं वार्षिकोत्सवमा विविध कार्यक्रम

रयाले/न्यू राइजिङ ईङ्गलिस सेकेन्डरी स्कुलको ३० औ वार्षिकोत्सब, अभिभावक दिबस, एसईई उतिर्ण सम्मान, तथा स्काउट दिक्षान्त कार्यक्रम पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । विद्यालय ब्यबस्थापन समिति अध्यक्ष बेद प्रसाद सापकोटाको...

धुलिखेल १२ का कृषकलाई कृषि सामग्री, महिलालाई सिलाई मेसिन

धुलिखेल १२ का कृषकलाई कृषि सामग्री, महिलालाई सिलाई मेसिन

शंखु/धुलिखेल नगरपालिकाको सहयोगमा वडा नम्बर १२ शखुंका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि सामाग्रीहरु वितरण गरिएको छ भने महिलाहरुलाई निःशुल्क सिलाई मेशिन वितरण गरिएको छ ।कार्यक्रममा नगर प्रमुख अशोक ब्यान्जुको प्रमुख आतिथ्यतामा तथा वडा अध्यक्ष मोहन लामिछानेको सभापतित्व...

सिस्नो र गुन्द्रुक ‘ब्राण्डिङ’ गरिँदै

सिस्नो र गुन्द्रुक ‘ब्राण्डिङ’ गरिँदै

बागलुङको जैमिनी नगरपालिका–३ दमेकका महिला डेढ वर्ष अगाडिसम्म घरकै काम धन्दामा सीमित थिए । घाँस, दाउरा र खेतीपाती गरेर जीविका चलाउँदै आएका महिला अहिले उद्यमी बनेका छन् । बारीको कान्लामा खेर गइरहेको सिस्नो र बाँकोलाई आम्दानीको स्रोत बनाएर उनीहरु अहिले आर्थिक रूपमा सवल...

बुडोल सामुदायिक साकोसले प्रदान गर्‍यो ३ सय ३१ जनालाई वित्तिय साक्षरता

बुडोल सामुदायिक साकोसले प्रदान गर्‍यो ३ सय ३१ जनालाई वित्तिय साक्षरता

बनेपा/ बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ग्लोबल मनी विकको १३ औँ श्रृंखला अन्तर्गत ‘बुद्धिमानीपूर्वक खर्च गर्नुहोस्, भोलि राम्रो हुनेछ’ भन्ने नाराका साथ सप्ताहव्यापी कार्यक्रहरु आयोजना गरेको छ । जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत बालबालिका र...

पानस साकोसको नयाँ कार्यालयबाट कारोबार शुरु

पानस साकोसको नयाँ कार्यालयबाट कारोबार शुरु

बनेपा/पानस बचत तथा ऋण सहकारी संस्थाले नयाँ कार्यालयबाट सेवा शुरु गरेको छ । नयाँ कार्यालयको उद्घाटन जिल्ला सहकारी संघका अध्यक्ष अमन पोटेले गरेका थिए । पोटेले पानस साकोसले कार्यालयलाई थप ब्यबस्थित गरी सदस्यहरुलाई सेवा प्रदानमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे । सहकारीहरु...

ब्रह्मायणी स्मारिका लोकार्पण

ब्रह्मायणी स्मारिका लोकार्पण

पनौती । ताम्राकार ब्रह्मायणी गुठी अन्तर्गतको वार्षिक बुसांरा पूजाको अवसरमाथाम्पाम भैरव मन्दिर परिसरमा ‘ब्रह्मायणी’ स्मारिकाको तेश्रो अंकलोकार्पण गरिएको छ । गुठीका अध्यक्षविश्वनाथताम्राकार, तुयुकाजीताम्राकार, हिरण्यराजताम्राकार (पालो पर्ने), प्रयाग राजताम्राकार, डा....

वाँख्यो दाफा भजन खलःले गर्‍यो नव खिं बाधकलाई दिक्षित

वाँख्यो दाफा भजन खलःले गर्‍यो नव खिं बाधकलाई दिक्षित

बनेपा/वाँख्यो दाफा भजन खलःले नव खिं बाधकहरुलाई दिक्षित तथा नास पुजा भ्वय सम्पन्न गरेको छ । बनेपा नगरपालिका वडा नम्बर ८ की वडा अध्यक्ष शुभलक्ष्मी मानन्धरको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा १० जना खिं बाधकहरु दिक्षित भएका थिए । उनिहरुलाई दाफा खलःले छ महिना देखी...