भ्रष्टाचार आरोपमा मेयर र उपमेयर नै निलम्बनमा परेपछि तीन नगरपालिका नेतृत्वविहीन

भ्रष्टाचार आरोपमा मेयर र उपमेयर नै निलम्बनमा परेपछि तीन नगरपालिका नेतृत्वविहीन

भ्रष्टाचार आरोपमा मेयर र उपमेयर नै निलम्बनमा परेपछि तीन नगरपालिका नेतृत्वविहीन भएका छन् । ललितपुरको गोदावरी, सर्लाहीको वाग्मती र महोत्तरीको जलेश्वर नगरपालिका प्रमुख र उपप्रमुख भ्रष्टाचार आरोपमा निलम्बनमा परेपछि तीन वटै नगरपालिका नेतृत्वविहीन भएको हो । भ्रष्टाचार...

नेतृत्व सहमतिमै टुङ्ग्याउने उपेन्द्र यादवकाे घोषणा

नेतृत्व सहमतिमै टुङ्ग्याउने उपेन्द्र यादवकाे घोषणा

जनकपुरधाम / जसपा नेपालको एकता महाधिवेशनबाट नेतृत्व सहमतिमै टुङ्ग्याउने निर्विरोध निर्वाचित अध्यक्ष उपेन्द्र यादवले घोषणा गरेका छन् । महाधिवेशन प्रतिनिधिहरूलाई भेला गरी सम्बोधन गर्दै पदाधिकारी र केन्द्रीय सदस्य सहमतिमै चयन गर्ने घोषणा गरेका हुन् । उनले चुनावमा गए...

विद्यार्थीले लगाए सरकारी गाडीमा आगो

विद्यार्थीले लगाए सरकारी गाडीमा आगो

विराटनगर /मोरङको विराटनगरमा विद्यार्थीले सरकारी गाडीमा आगो लगाएर जलाइदिएका छन् । केही दिनअघि विद्यार्थीको एउटा समूहले रंगली नगरपालिकाभित्रै पसेर नगर प्रहरीमाथि आक्रमण गरेपछि ६ जनालाई पक्राउ गरेको थियो । त्यसको विरोधमा उत्रिएका विद्यार्थीले आइतबार बिहान महेन्द्र मोरङ...

आजको मौसम : यी तीन प्रदेशमा वर्षाको सम्भावना

आजको मौसम : यी तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ / हाल नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही...

दोस्रो लेगमा नेपाल यूएईसँग ४–० ले पराजित

दोस्रो लेगमा नेपाल यूएईसँग ४–० ले पराजित

फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको खेलमा पनि नेपाल संयुक्त अरब इमिरेट्स (यूएई)सँग पराजित भएको छ । साउदी अरेबियाको प्रिन्स मोहम्मद विन रङ्गशालामा सम्पन्न खेलमा यूएईले  नेपाललाई ४-० गोलअन्तरले पराजित गरेको हो । यूएईले खेलको पहिलो हाफमा दुई गोलको अग्रता लिएको...

आज पनि नेपाली बजारमा सुनको भाउ बढ्यो

आज पनि नेपाली बजारमा सुनको भाउ बढ्यो

काठमाडौं/साताको पहिलो दिन अर्थात् आइतबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ भने चाँदी घटेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला दुई हजार तीन सय रूपैयाँ बढेको सुनको भाउ मूल्य यसदिन प्रतितोला पाँच सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज...

यो वर्षको हिउँद अवधि लम्बिने

यो वर्षको हिउँद अवधि लम्बिने

काठमाडौँ / यो वर्षको हिउँद अवधि लम्बिने भएको छ । मौसमविद्हरूका अनुसार मंसिर १५ देखि फागुन १७ गतेसम्मलाई हिउँद अवधि मानिन्छ । यो अवधिलाई मात्रै हिउँद मान्ने हो भने आजबाट हिउँद अवधि सकिनेछ । तर, भोलि शुक्रबारबाट पुनः पश्चिमी वायु सक्रिय हुँदै छ । यो वायुमा हिउँद यामकै...

भ्यालेन्टाइन डे सप्ताह : आज किस डे, यस्ता छन् चुम्बनका फाइदा

भ्यालेन्टाइन डे सप्ताह : आज किस डे, यस्ता छन् चुम्बनका फाइदा

पछिल्लो समय भ्यालेन्टाइन डेलाई साताव्यापी रूपमा मनाइन्छ। पहिला एक दिन मात्र ९फेब्रुअरी १४० भ्यालेन्टाइन डे मनाइन्थ्यो। अहिले यसको सुरुवात रोज डे ९फेब्रुअरी ७० बाट गर्ने गरिएको छ। त्यसपछि फेब्रुअरी ८ मा प्रपोज डे, फेब्रुअरी ९ मा चकलेट डे, फेब्रुअरी १० मा टेडी डे,...

आज कांग्रेस काठमाडौँको जिल्ला सम्मेलन

आज कांग्रेस काठमाडौँको जिल्ला सम्मेलन

काठमाडौ/ नेपाली कांग्रेस काठमाडौँको जिल्ला सम्मेलन आज हुँदै छ । सम्मेलनलाई पार्टी सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रिय सभागृहमा बिहान साढे १० बजेबाट हुने कार्यक्रममा काठमाडौँका दस वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिहरू...

नेपाल प्रहरीमा १ हजार ८५ जनाका लागि भर्ना खुल्यो

काठमाडौं / नेपाल प्रहरीमा रिक्त रहेका विभिन्न पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न कूल १ हजार ८ सय ५ जनाको लागि नयाँ भर्ना दरखास्त आव्हान गरिएको छ। नयाँ भर्नामध्ये प्रहरी निरीक्षकमा १ सय ४९ जना, प्रहरी सहायक निरीक्षकमा ५ सय ८४ जना र...