मकर

(भो, जा, जी, खि, खु, खे, खो, गा, गी)

नित्य गायत्री जप मन्त्र : ॐ सूर्यपुत्राय विद्महे मृत्युरूपाय धीमहि तन्नो सौरिः प्रचोदयात्

२०८१ असार ३१, सोमबार

(असार २७ गतेदेखि साउन २ गतेसम्म)
साताको हरेक दिन शुभ रहेको कारण मिठामिठा प्रेमवार्ता लाभ, वाहन सुख, अध्ययन अध्यापनमा रुचि बढ्ला, रोगबाट मुक्ति, आय वढ्नुको साथै मिष्ठान्न भोजन प्राप्ति होला ।

अरु राशिफल

मेष

वृष

मिथुन

कर्कट

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुम्भ

मीन