चलचित्र ‘लोकन्ती’ मंसिर २६ गतेबाट प्रदर्शन

चलचित्र ‘लोकन्ती’ मंसिर २६ गतेबाट प्रदर्शन

काठमाडौं / चलचित्र ‘लोकन्ती’ मंसिर २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ । चलचित्रको प्रदर्शन मितिसँगै फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । परिवार, प्रेम, संघर्ष, शान्ति र समाजका सुक्ष्म द्वन्द्वलाई कथाको केन्द्रमा राखेर चलचित्र तयार गरिएको निर्माणपक्षले जनाएको छ । ...

हरिवंश आचार्यसहितका कलाकार लिएर ‘पाँच पाण्डव’ को शुभमुहूर्त

हरिवंश आचार्यसहितका कलाकार लिएर ‘पाँच पाण्डव’ को शुभमुहूर्त

फिल्म पाँच पाण्डवु को शुभमुहूर्त गरिएको छ। ठूलो अपेक्षा र लगानीसहित यो फिल्म निर्माण हुँदैछ। काठमाडौंको गणेशस्थानमा मंगलबार एक समारोहबीच फिल्मको शुभमुहूर्त सम्पन्न भएको हो। वसन्त निरौलाले निर्देशन गर्ने यस फिल्ममा हरिवंश आचार्य, सीताराम कट्टेल (धुर्मुस), जितु नेपाल र...

‘परान’ को फर्स्टलुक सार्वजनिक, कात्तिक १४ गतेदेखि प्रदर्शन हुने

‘परान’ को फर्स्टलुक सार्वजनिक, कात्तिक १४ गतेदेखि प्रदर्शन हुने

काठमाडौं / दीपकप्रसाद आचार्य (काकु)को निर्देशनमा बनेको फिल्म ‘परान’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। बिहीबार फिल्मको फर्स्टलुक सार्वजनिक गर्दै फिल्म कात्तिक १४ गतेदेखि प्रदर्शनमा आउनेछ। सार्वजनिक पोस्टरमा मुख्य कलाकारद्वय अभिनेता महेश त्रिपाठी र अञ्जना...

फिल्म हल आजदेखि खुल्ने

फिल्म हल आजदेखि खुल्ने

काठमाडौं / ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका फिल्म हल सोमबारदेखि खुल्ने भएका छन्। आइतबार बसेको चलचित्र भवन सञ्चालक तथा चलचित्र वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घको बैठकले दर्शक र चलचित्र भवनको सुरक्षामा ध्यान दिँदै सञ्चालनमा ल्याउने निर्णय गरेको...

मौलिक तिज गीत ‘रेलीमै’ ले दर्शकको मन जित्दै

मौलिक तिज गीत ‘रेलीमै’ ले दर्शकको मन जित्दै

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँनयाँ तीजका गीत सार्वजनिक हुने क्रम बढ्दो छ। यही उत्साहबीच जिविएस क्रियशनले यस वर्षको तीजलाई लक्षित गर्दै मौलिक गीत ‘रेलिमै’ सार्वजनिक गरेको छ । गीतमा बाबुराम पन्थी, गोबिन्द पन्थी सन्तोष पन्थी, बालिका...

‘माग्ने राजा’को ‘त्यो मिठो जोवन’ सार्वजनिक

‘माग्ने राजा’को ‘त्यो मिठो जोवन’ सार्वजनिक

काठमाडौं / कलाकार केदार घिमिरे (माग्ने बुढा) र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको चलचित्र ‘माग्ने राजा’को गीत सार्वजनिक भएको छ ।  ‘त्यो मिठो जोवन’मा दीपक शर्माको शब्द तथा संगीत छ । रचना रिमाल र सविन सुवेदीको स्वर छ । भिडियोमा केदार र वर्षा फिचर्ड छन् । यो...

‘यो मन त मेरो नेपाली हो’ प्रदर्शन हुँदै

‘यो मन त मेरो नेपाली हो’ प्रदर्शन हुँदै

काठमाडौं /असार महिनामा नेपाली चलचित्र निकै कम प्रदर्शन हुन्छन् । वर्षातको मौसमको भएकाले पनि निर्माता तथा निर्देशकले यो महिनामा निकै कम चलचित्र प्रदर्शन गर्ने गरेका छन् । यसपटक पनि यही असार २७ गतेदेखि एउटा मात्र नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’ प्रदर्शन हुँदैछ ।...

मिसेस नेपाल वर्ल्ड लागि आवेदन खुला

मिसेस नेपाल वर्ल्ड लागि आवेदन खुला

काठमाडाैं / विवाहित महिलाहरूकोे सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्डका लागि आवेदन खुला गरिएको छ । रिबन इन्टरटेनमेन्टको आयोजनामा हुने मिसेस नेपाल वल्र्डको यो वर्षको प्रतियोगिताका लागि आवेदन खुला गरिएको आयोजकले जनाएको हो । महिला सशक्तिकरण, आत्मविश्वास, सामाजिक...

असोज १५ लाई ‘राष्ट्रिय चलचित्र दिवस’का रूपमा मनाइने

असोज १५ लाई ‘राष्ट्रिय चलचित्र दिवस’का रूपमा मनाइने

काठमाडौं / प्रत्येक वर्ष असोज १५ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’ मनाइने भएको छ । नेपाल चलचित्र विकास बोर्डको २५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त घोषणा गरे । असार १३ बसेको मन्त्रिपरिषद् बैठकले गरेको...