‘ऊनको स्वीटर’ ले बक्स अफिस ततायो, पहिलो सातामै ५ करोड ७५ लाखको व्यापार
काठमाडौं/नवीन चौहान निर्देशित नेपाली फिल्म ऊनको स्वीटर ले प्रदर्शनको पहिलो सातामै उल्लेखनीय सफलता हात पारेको छ। वैशाख २६ गतेदेखि देशव्यापी रूपमा प्रदर्शनमा आएको यो फिल्मले सात दिनभित्र नै ५ करोड ७५ लाख रुपैयाँको व्यापार गर्दै नेपाली बक्स अफिसमा गर्मी फैलाएको छ।...
चलचित्र ‘वसन्त’ आजदेखि प्रदर्शनमा
चलचित्र ‘केटी हराएको सूचना’ आजदेखि प्रदर्शनमा
काठमाण्डौ / चलचित्र ‘केटी हराएको सूचना’ आजदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ । दीपेन्द्र गौचनको लेखन र निर्देशन रहेको यो चलचित्रले फरक संस्कृतिमा आधारित प्रेमकथा र त्यसले निम्त्याउने सामाजिक चुनौतीलाई उजागर गरेको छ । चलचित्रको कथा मधेशी समुदायकी एक केटी र...
‘रोशी त खोलाको’ एल्बममा काल्तान र लोप्चनको स्वर
बनेपा/तामाङ गित तथा संगित मार्फत नेपाल तथा विश्वका विभिन्न देशमा चर्चित काभ्रेली गायक तथा संगितकार विशाल काल्तानले ‘रोशी त खोला’को नामक नयाँ एल्वम सार्वजनिक गरेका छन् । साता अघि मात्रै काल्तानले नयाँ प्रस्तुतीका रुपमा ‘नाँचौं स्याईले’ नामक एल्वम सार्वजनिक गरेका थिए ।...
‘पूर्णबहादुरको सारङ्गी’ ले रच्यो इतिहासः १४ दिनमा २७ करोड कमायो
लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा सबैभन्दा धेरै कमाउने चलचित्र बनेको छ । निर्माता विनोद पौडेलले चलचित्रले प्रदर्शनको १४औं दिनसम्म आइपुग्दा २७ करोड रुपैयाँ सङ्कलन गरेको जानकारी दिए । निर्माता...
अहिलेसम्मकै धेरै कमाउने नेपाली फिल्म बन्यो ‘पूर्णबहादुरको सारङ्गी’
‘पूर्णबहादुरको सारङ्गी’ले सर्वाधिक कमाउने घरेलु फिल्मको इतिहास रचेको छ । प्रदर्शनको १३ औं दिन मंगलबारसम्म फिल्मले देशव्यापी २५ करोड ४ लाख रुपैयाँ ग्रस कमाएको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले १२ कात्तिकसम्मको कलेक्सन सार्वजनिक गरेको छ । फिल्मले मंगलबार मात्रै...
नीता र हरिहर अभिनित ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक
काठमाडौं /चन्द्र पन्त निर्देशित मल्टिस्टारर फिल्म ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट २८ सेकेन्ड रनटाइमको ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे महत्वपूर्ण प्रकाश पार्छ । ट्रेलरको न्यारेटरको रुपमा छन् सरोज खनाल । प्रदीप रावतको क्यारेक्टर परिचयसँगै ट्रेलर...
जोडी कमर संसारकै सुन्दर महिला घोषित
काठमाडौं / बेलायती अभिनेत्री जोडी कमर यस वर्ष संसारकै सबैभन्दा सुन्दर महिला घोषित भएकी छन् । हरेक वर्ष सार्वजनिक हुँदै आएको यो सूचीको दोस्रो स्थानमा हलिउड अभिनेत्री जेन्डाया, तेस्रोमा सुपरमोडल बेला हदिद छन् । सूचीको चौथो स्थानमा बियोन्से, पाँचौंमा एरियाना ग्रान्डे,...
फिल्म खिचेर सामाजिक संजालमा हाले तत्काल कारबाही
काठमाण्डौ/लामो समयको प्रतिपक्षापछि दशैंको अवसर पारेर प्रतिक्षित चलचित्रहरु प्रर्दशनको तयारीमा छन् भने दशैं सुरु भएसँगै हिजो घटस्थापनादेखि बेहुली फ्रम मेघौली प्रर्दशनमा आएको छ । तर प्रर्दशनको एक दिन नबित्दै यो चलचित्रको क्लाईमेक्स नै सामाजिक संजालबाट बाहिरिएको छ ।...