‘बुहारी’ सिरियल अब हिमालय टिभीमा

‘बुहारी’ सिरियल अब हिमालय टिभीमा

काठमाडौं/ पछिल्लो समय रुचाइएको सिरियल ‘बुहारी’ हिमालय टेलिभिजनमा प्रसारण हुने भएको छ । साथै, यो श्रृंखलाको डिजिटल स्ट्रिमिङ ओएसआरको युट्युव च्यानलमा हुनेछ । सोमबार आयोजित पत्रकार सम्मेलनमा सिरियलका निर्माताले ओएसआर डिजिटलसँग सम्झौता गरे । सोही कार्यक्रममा हिमालय टिभी...

‘बोक्सीको घर’ प्रदर्शनमा

‘बोक्सीको घर’ प्रदर्शनमा

काठमाडौँ । आजदेखि नेपाली चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन गरिएको छ ।  अभिनेत्री केकी अधिकारीले निर्माण गर्नुभएको चलचित्रमा मुख्य भूमिकामा उहाँ नै हुनुहुन्छ ।  चलचित्र क्षेत्रमा स्थापित नाम बनिसक्नुभए तापनि उहाँ उक्त भूमिका निर्वाह गर्न अभिनयको कक्षा लिएर चरित्र...

जापानी चलचित्र महोत्सव काठमाण्डौमा

जापानी चलचित्र महोत्सव काठमाण्डौमा

काठमाण्डौ / हरेक वर्ष मार्च १५ तारिखमा मनाईने ‘जापान डे’ को अवसरमा जापानी दूतावास र जापान फाउन्डेसनको आयोजनामा काठमाण्डौमा ‘जापानी चलचित्र महोत्सव’ भैरहेको छ । जापानिज ल्याङवेज टिचर्स एशोसियशन नेपालको सहयोगमा हिजोदेखि शुरु भएको महोत्सवमा पाँच चलचित्र प्रदर्शन गरिनेछ ।...

राजकुमार बगरको प्रेमील संगीत बजारमा

राजकुमार बगरको प्रेमील संगीत बजारमा

अहिलेका चर्चित गीतकार एवं संगीतकार राजकुमार बगरको शब्द संगीतमा 'तिमी नभए...' नामक अर्को नयाँ प्रस्तुति सार्वजानिक भएको छ । यस गीतमा नव प्रतिभा रमेश किशोर ढकालले स्वर दिएका छन् । नेपाली संगीत बजारमा ढकालको उपस्थिती बलियो हुन सक्ने संगीतकर्मीहरुको अनुमान गरिरहेका छन् तर...

महिला सशक्तीकरणको बिषयमा बनेको सांगीतिक फिल्म ‘चल्ने हावालाई’

महिला सशक्तीकरणको बिषयमा बनेको सांगीतिक फिल्म ‘चल्ने हावालाई’

काठमाडौं / महिला सशक्तीकरणको विषयमा बनेको सांगीतिक फिल्म ‘चल्ने हावा’ सार्वजनिक भएको छ । संगीता श्रेष्ठ निर्देशित सांगीतिक फिल्मलाई काठमाडौंमा आयोजित समारोहमा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले सार्वजनिक गरिन् । गीतमा सरु पराजुलीको स्वर र शिव चम्लागाईंको शब्द तथा...

गीतकार दिलीप योञ्जन तामाङको शब्दमा सोनाम लोछार गीत सार्वजनिक

गीतकार दिलीप योञ्जन तामाङको शब्दमा सोनाम लोछार गीत सार्वजनिक

काठमाडौं / गायक सुभ तामाङ र गायिका सुमिना लो लामाको स्वरमा नयाँ गीत सोनाम लोछार सार्वजनिक भएको छ । आस्था मिडिया युट्युब च्यानलमार्फत् सन्सारभरि छरिएर बसेको तामाङहरूको नयाँ वर्ष सोनाम ल्होछार मनाउन नयाँ गीत सोनाम लोछार डम्फु र टुङ्ग्ना बोलको गीत सार्वजनिक गरिएको हो ।...

चलचित्र संघ र निर्माता संघबीच ५० प्रतिशत सेयर बाँडफाँडबारे सहमति

चलचित्र संघ र निर्माता संघबीच ५० प्रतिशत सेयर बाँडफाँडबारे सहमति

नेपाल चलचित्र संघ र नेपाल निर्माता संघबीच सेयर बाँडफाँडको बारे सहमति भएको छ। चलचित्र रिलिज भएपछि निर्माताहरूले पाउने सेयर रकममा असन्तुष्टि जनाउँदै ‘दिमाग खराब’ टिमले गरेको विद्रोहपछि भएको वार्तामा सहमति जुटेको हो। निर्माता संघका अध्यक्ष नवल खड्काका अनुसार अब ५०...

धुलिखेल अस्पतालमा ४२ करोडको ‘उधारो’ उपचार

धुलिखेल अस्पतालमा ४२ करोडको ‘उधारो’ उपचार

धुलिखेलर सरकारले कबोल गरी निःशुल्क उपचार गरेको रकम भुक्तानी नगर्दा धुलिखेल अस्पतालमा आर्थिक संकट बढ्दै गएको छ । सरकारले भुक्तानी गर्नु पर्ने ४२ करोड ६ लाख रकम समयमै भुक्तानी हुन नसक्दा अस्पतालका दैनिक गतिविधिमा समेत प्रत्यक्ष असर पर्न थालेको छ । ‘२०७२ सालको विनाशकारी...