मिथुन

(का, कि, कु, घ, ङ, छ, के, को, हा)

नित्य गायत्री जप मन्त्र : ॐ सौम्यरुपाय विद्महे वाणेशाय च धीमहि तन्नो सौम्यः प्रचोदयात्

२ पौष २०८२ बुधबार

(२०८२ मंसिर २५ गतेदेखि पौष २ गतेसम्म)
२५–२६ गतेसम्म दाजुभाईबाट सहयोग प्राप्ति हुनेछ, २७–२८ गतेसम्म आफन्तसँग वैरभाव बढ्न सक्ला, बाँकी दिनमा मिष्ठान्न भोजन प्राप्ति, लामो यात्राको योग छ ।

अरु राशिफल

मेष

वृष

मिथुन

सिंह

कर्कट

तुला

कन्या

वृश्चिक

धनु

मकर

कुम्भ

मीन