अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार

अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ। गोली लागेर उनी घाइते भएका छन् । ट्रम्पको अनुहारमा गोली लागेको तस्वीरमा देख्न सकिन्छ । अमेरिकाको पेन्सिल्वेनियामा नेपाली समयअनुसार आइतवार भएको एक र्‍यालीमा उनीमाथि गोली प्रहार भएको अन्तर्राष्ट्रिय...

युक्रेनी बाल अस्पतालमा रूसको आक्रमण, २३ भन्दा बढीको मृत्यु

युक्रेनी बाल अस्पतालमा रूसको आक्रमण, २३ भन्दा बढीको मृत्यु

युक्रेनको राजधानीस्थित एक बाल अस्पताल लगायतका क्षेत्रमा रूसको क्षेप्यास्त्र आक्रमणबाट कम्तीमा २३ जनाको मृत्यु भएको छ । त्यसैगरी, मध्य युक्रेनी सहर क्राइभी रिहमा भएको आक्रमणमा १० जनाको मृत्यु भएको र ३१ जना घाइते भएको नगर प्रशासनका प्रमुख ओलेक्ज्यान्डर विल्कुलले बताएका...

हमासलाई सत्ताबाट नहटाएसम्म युद्ध जारी रहन्छ : इजरायली प्रधानमन्त्री नेतान्याहु

हमासलाई सत्ताबाट नहटाएसम्म युद्ध जारी रहन्छ : इजरायली प्रधानमन्त्री नेतान्याहु

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिणी गाजाको रफाह शहरमा हमासविरुद्ध चलिरहेको युद्ध चाँडै अन्त्य हुने बताउनुभएको छ । इजरायली च्यानल १४ टीभी न्युजसँगको कुराकानीमा प्रधानमन्त्री नेतान्याहुले रफाहको युद्ध अन्तिम चरणमा पुगेको बताउनुभएको बीबीसीले जनाएको छ ।...

तीन दिने नेपाल भ्रमणमा आइपुगे चिनियाँ उपविदेशमन्त्री सुन

तीन दिने नेपाल भ्रमणमा आइपुगे चिनियाँ उपविदेशमन्त्री सुन

काठमाडौं/जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ नेपालको तीनदिने औपचारिक भ्रमणका लागि सोमबार बिहान आइपुगेका छन् । उपविदेशमन्त्री सुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयको उत्तर पूर्व एसिया महाशाखाका प्रमुख कृष्णप्रसाद ढकालले स्वागत गरे...

हजयात्रामा ज्यान गुमाउने तीर्थालुकाे सङ्ख्या १३ सय नाघ्यो

हजयात्रामा ज्यान गुमाउने तीर्थालुकाे सङ्ख्या १३ सय नाघ्यो

साउदी अरबमा हजयात्राका क्रममा ज्यान गुमाउने तीर्थालुको सङ्ख्या एक हजार तीन सय एक जना पुगेको छ । चर्को गर्मी र लामो दूरीको पैदल यात्राका कारण हजयात्रीको ज्यान गएको साउदी अरब सरकारले पुष्टि गरेको बीबीसीले जनाएको छ । साउदी अधिकारीका अनुसार विभिन्न देशबाट हजका लागि साउदी...

साउदी अरबमा अत्यधिक गर्मीका कारण १४ जनाको मृत्यु

साउदी अरबमा अत्यधिक गर्मीका कारण १४ जनाको मृत्यु

साउदी अरबमा अत्यधिक गर्मीका कारण १४ जना हजयात्रीको मृत्यु भएको छ । अत्यधिक गर्मीका कारण कम्तीमा १४ जना जोर्डनका नागरिकको मृत्यु भएको बीबीसीले जनाएको छ । जोर्डनको विदेश मन्त्रालयले अत्यधिक गर्मी भएपछि हिट स्ट्रोकु का कारण १४ जनाको ज्यान गएको र हजयात्रीको भीडमा १७ जना...