वृश्चिक

(तो, ना, नि, नू, ने, नो, या, यि, यू)

नित्य गायत्री जप मन्त्र : ॐ अङ्गारकाय विद्मह शक्तिहस्ताय धीमहि तन्नो भौमः प्रचोदयात्

 

(चैत ७ गतेदेखि १३ गतेसम्म)
७–११ गतेसम्म मान सम्मान प्राप्ति, आकस्मिक धन लाभ, दाजुभाईबाट सुख प्राप्ति, शत्रुमाथि विजय प्राप्ति हुनेछ, १२–१३ गतेसम्म छातीको समस्या आउन सक्ला ।

२०८१ चैत ११, सोमबार

अरु राशिफल

मेष

वृष

मिथुन

कर्कट

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुम्भ

मीन