वृष

 (ई, उ, ए, ओ, वा, वि, वु, वे , वो)

नित्य गायत्री जप मन्त्र : ॐ भृगुजाय विद्महे दिव्यदेहाय च धीमहि तन्नो शुक्रः प्रचोदयात्

२०८२ वैशाख १५, सोमबार

(२०८२ बैशाख ११ गतेदेखि १७ गतेसम्म)
११–१३ गतेसम्म पूरै राज्यबाट सुखलाभ साथै समय आफ्नो अनुकूलमा हुँदा मन प्रशन्न रहला, १४–१५ गतेसम्म धन खर्च होला, बाँकी दिनमा उपहार आदि वस्तु प्राप्ति हुनेछ ।

अरु राशिफल

मेष

वृष

मिथुन

कर्कट

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुम्भ

मीन