चण्डेश्वरी सृष्टिकान्त माविमा वृहत शैक्षिक प्रदर्शनी

चण्डेश्वरी सृष्टिकान्त माविमा वृहत शैक्षिक प्रदर्शनी

चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालयमा शैक्षिक प्रदर्शनी आयोजना गरिएको छ । सिकाईलाई व्यवहारिक र दिगो बनाउने उदेश्यका साथ आयोजना गरिएको शैक्षिक प्रदर्शनी बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्य, उप–प्रमुख विमला सापकोटा दाहाल, बनेपा–४ का वडा अध्यक्ष एवं...

नव प्रतिभा माध्यमिक विद्यालयको ३८ औं वार्षिकोत्सव तथा एसईई सम्मान

नव प्रतिभा माध्यमिक विद्यालयको ३८ औं वार्षिकोत्सव तथा एसईई सम्मान

पाँचखाल/नभप्रतिभा शैक्षिक विकास प्रतिष्ठान सार्वजनिक गुठीद्धारा सञ्चालित नव प्रतिभा माध्यमिक विद्यालयको ३८ औ वाािर्षकोत्सव एवं एसईई उतिर्ण २०८०/०८१ ब्याचलाई सम्मान कार्यक्रम पाँचखाल नगरपालिका प्रमुख महेश खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । प्रमुख अतिथी खरेलले...

संकल्प कलेजमा नयाँ विद्यार्थीलाई स्वागत

संकल्प कलेजमा नयाँ विद्यार्थीलाई स्वागत

बनेपा/संकल्प कलेज बनेपाले बिआइटिएम र विएचएम मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई एक कार्यक्रमका विच स्वागत गरेको छ । त्रिभुवन विश्वविद्यालय ब्यबस्थापन संकायका डिन डा. डिल्लि राज शर्माले विद्यार्थीहरुलाई स्वागत गरेका थिए । प्रमुख अतिथी शर्माले विद्यार्थीहरुलाई पढाईमा...

इक्यानको केन्द्रीय सदस्यमा काभ्रेका नवराज नेपालको उम्मेदवारी घोषणा, १० प्रतिबद्धता

इक्यानको केन्द्रीय सदस्यमा काभ्रेका नवराज नेपालको उम्मेदवारी घोषणा, १० प्रतिबद्धता

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी केन्द्रीय समिति निर्वाचनका लागि काभ्रेपलाञ्चोकका युवा र अनुभवी शैक्षिक परामर्श व्यवसायी नवराज नेपाल (नवु) ले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । यही पुस २८ गते हुन लागेको २०औं साधारण सभा तथा निर्वाचनका लागि...

प्रदेशमा उत्कृष्ट बनेको धुलिखेल रविगाउँको सेतिदेवी माविले मनायो स्थापनाको ६४ औ बार्षिकोत्सव, स्थापना दिवसमा विद्यालयलाई नयाँ भवन उपहार

प्रदेशमा उत्कृष्ट बनेको धुलिखेल रविगाउँको सेतिदेवी माविले मनायो स्थापनाको ६४ औ बार्षिकोत्सव, स्थापना दिवसमा विद्यालयलाई नयाँ भवन उपहार

रविगाउँ, धुलिखेल/‘प्रविधि र संस्कारसहितको गुणस्तरीय शिक्षा, व्यवहार कुशल सिपमा निखारपन ल्याउने सेतीदेवीको इच्छा” भन्ने उद्घोष बोकेको धुलिखेल २ रविगाँउमा रहेको नगरको तथा बागमती प्रदेशकै नमूना सेतिदेवी माध्यमिक विद्यालयले स्थापनाको ६४ औ बार्षिकोत्सव मनाएको छ । विद्यालय...

धुलिखेल क्याम्पसको दोश्रो सभा, तह र संकाय थप गर्ने निर्णय

धुलिखेल क्याम्पसको दोश्रो सभा, तह र संकाय थप गर्ने निर्णय

धुलिखेल/धुलिखेल क्याम्पस धुलिखेलको दोश्रो क्याम्पस सभा सम्पन्न भएको छ । अध्यक्ष दीर्घराज बरुण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यता रहेको थियो । सभामा बोल्दै नगर प्रमुख अशोक ब्याञ्जुले क्याम्पस संचालनका...

एबिएम स्कुलमा विपद व्यवस्थापन सम्बन्धी अभ्यास

एबिएम स्कुलमा विपद व्यवस्थापन सम्बन्धी अभ्यास

बनेपा/बनेपा ११ मा रहेको आदर्श विद्या मन्दिर स्कुलले विद्यालयमा अध्ययनरत विद्यार्थी तथा अभिभावकहरूका लागि आगलागी, भूकम्प, बाढी पहिरो जस्ता विपदहरूबाट बच्नका लागि आईएसओ मापदण्ड अनुसार विद्यार्थीहरुलाई विभिन्न व्यवस्थापन सम्बन्धी विज्ञ व्यक्तिहरुबाट अभ्यास गराएको छ...

डा.अम्बुभवानी कार्की राष्ट्रिय परीक्षा बोर्डको सदस्यमा नियुक्त

डा.अम्बुभवानी कार्की राष्ट्रिय परीक्षा बोर्डको सदस्यमा नियुक्त

पनौतीमा रहेको जिल्लाकै उत्कृष्ट शैक्षिक संस्था तेजगंगा बहुमुखी क्याम्पसको संस्थापक क्याम्पस प्रमुख डा.अम्बुभवानी कार्की राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) सदस्यमा नियुक्त भएकी छन् । राष्ट्रिय परीक्षा बोर्डको पौष १४ को निर्णय अनुसार ४ वर्षका लागि डा.कार्की सदस्यमा नियुक्त...

करथरी माध्यमिक विद्यालयको ७३ औं वार्षिकोत्सव सम्पन्न

करथरी माध्यमिक विद्यालयको ७३ औं वार्षिकोत्सव सम्पन्न

धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङमा रहेको  करथरी माध्यमिक विद्यालयको ७३ औं वार्षिकोत्सव धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसर पारेर उत्कृष्ट विद्यार्थी, शिक्षक र अभिभावकलाई सम्मान र पुरस्कृत गरिएको छ ।...

वार्षिकोत्सवको अवसरमा बालज्योती आधारभुत विद्यालयको नयाँ भवन उद्घाटन

वार्षिकोत्सवको अवसरमा बालज्योती आधारभुत विद्यालयको नयाँ भवन उद्घाटन

धुलिखेल नगरपालिका वडा नं.१० शारदा बतासे स्थित श्री बालज्योती आधारभुत विद्यालयको ३२ औं वार्षिकोत्सव एवं अभिभावक दिवसको अवसर पारेर नवनिर्मित विद्यालय भवन उद्घाटन गरिएको छ । धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुले भव्य कार्यक्रमकाबीच नयाँ भवन उद्घाटन गरेका हुन् ।...

निष्ट कलेजले गर्‍यो स्नातक तह उत्तीर्ण विद्यार्थीलाई विदाई

निष्ट कलेजले गर्‍यो स्नातक तह उत्तीर्ण विद्यार्थीलाई विदाई

बनेपा/ निष्ट कलेज बनेपाले स्नातक तह २०७७ ब्याचका उतिर्ण विद्यार्थीहरुलाई एक कार्यक्रमका बिच सम्मान तथा विदाई गरेको छ । बी.एससी, सीएस आईटी, बिआइम र बीसीए २०७७ ब्याचका विद्यार्थीहरुलाई त्रिभुवन विश्वविद्यालय पूर्व उपकुलपति, प्रा. डा. तीर्थराज खनियाँले सम्मान गरेका हुन ।...

प्याब्सन काभ्रेको जिल्ला परिषद्

प्याब्सन काभ्रेको जिल्ला परिषद्

बनेपा/प्याब्सन काभ्रेपलाञ्चोकको जिल्ला परिषद् अध्यक्ष श्यामबहादुर भुजेलको अध्यक्षतामा सम्पन्न भएको छ । केन्द्रिय प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नीजि क्षेत्रबाट सञ्चालित विद्यालयहरुको अवस्था, आगामी योजना र सम्भावित...