लिन स्कुलको ‘रजत जयन्ती’ तथा अभिभावक दिवस सम्पन्न
काभ्रेको वनेपा नगरपालिका वडा नं ८ अवस्थित लिन इन्टरनेशनल बोर्डिङ स्कुलले आफ्नो स्थापनाको २५ अौ बार्षिकोत्सब रजत जयन्ती तथा अभिभावक दिवसको दुई दिने कार्यक्रम विभिन्न कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ । विद्यालयको आज सम्पन्न भएको रजत जयन्ती तथा अभिभावक दिवसको...
विद्या सागर स्कुलमा वार्षिक प्रदर्शनी, यस्तो बन्यो परिकल्पनाको शहर बनेपा
ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा खाना महोत्सव
बनेपा/गुणस्तरीय शिक्षा प्रवद्र्धन गर्दै आइरहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा खाना महोत्सव कार्यक्रम आयोजना गरिएको छ । प्रतिष्ठानमा अध्ययनरत कक्षा ११ र १२ का होटल व्यवस्थापन संकायका विद्यार्थीहरूले तयार पारेका विभिन्न परिकारहरू प्रदर्शन तथा स्वाद परीक्षणका लागि...
सिद्धार्थ स्कुल कलेजको रजत महोत्सव
सिदार्थ स्कुल/कलेजको २५ औ वार्षिकोत्सब जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । प्रमुख अतिथी गौतमले सिदार्थ स्कुल नेपालकै उत्कृष्ट विद्यालय रहेको बताए । सिदार्थ स्कुलले तत्कालिन एसएसली परिक्षामा २ पटक वोर्ड फस्ट, कक्षा १२ मा नेपाल...
बेलर किड्स क्यासलको अभिभावक दिवस
बनेपा/बेलर किड्स क्यास्टल बनेपाले अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भोला थापाको अध्यक्षता रहेको थियो । कार्यक्रममा बोल्दै नगर...
लिंकन ईन्टरनेश्नल स्कुलमा एसईई विदाई तथा सांस्कृतिक कार्यक्रम
नाला/ लिंकन ईन्टरनेश्नल स्कुल नाला शेरामा २०८१ सालको एसईइ परिक्षामा उतिर्ण विद्यार्थीहरुलाई विदाई तथा सास्कृतिक कार्यक्रम विद्यालयका सञ्चालक समितिका अध्यक्ष उपेन्द्र सापकोटाको अध्यक्षतामा सम्पन्न भएको छ । विद्यालयका प्रिन्सिपल सुन्दर श्रेष्ठले शैक्षिक सत्र २०८१ मा...
अर्किड ईन्टरनेश्नल एकेडेमीको १६ औं वार्षिकोत्सव तथा दिक्षान्त समारोह
बनेपा/अर्किड ईन्टरनेश्नल एकेडेमीको १६ औ वार्षिकोत्सब, दिक्षान्त समारोह तथा अभिभाबक दिवस बनेपा नगरपालिका वडा नम्बर ८ की वडा अध्यक्ष शुभलक्ष्मी मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।प्रमुख अतिथी मानन्धरले विद्यालय आफैमा एउटा फुल भएकाले उक्त विद्यालयमा अध्ययन गर्ने...
काभ्रेपलाञ्चोक जिल्लामा गरियो नमुना मतदान
धुलिखेल/जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा नमुना निर्वाचन आयोजना गरिएको छ । नमुना मतदानका लागि जिल्ला प्रशासन कार्यालय लगायतले समन्वय गरेका थिए । नुमना मतदान कार्यक्रममा मतदाताहरुले मत राख्दा अपनाउनु पर्ने सचेतना, कर्मचारीहरुले ध्यान दिनु पर्ने विषय र...
एसओएस बालग्राममा ‘क्विज हसल’
बनेपा/युकेजीबाट कक्षा एकमा जाने विद्यार्थीहरुको क्षमता अभिबृद्धी गर्ने उदेश्यले इसेप नेपालले क्विज प्रतियोगिता आयोजना गरेको छ । एसओएस हर्मन माईनर स्कुलमा आयोजित उक्त प्रतियोगितामा पाँचवटा मन्टेश्वरी विद्यालयका विद्यार्थीहरु सहभागि भएका थिए । एसओएस हर्मन माईनर स्कुल,...
ज्ञानज्योती ईङ्गलिस सेकेन्डरी स्कुलको २५ औं वार्षिकोत्सव
बनेपा/ज्ञानज्योती ईङ्गलिस सेकेन्डरी स्कुलको २५ औ वार्षिकोत्सव, पुरस्कार वितरण तथा अभिभावक दिवस निजि तथा आवासिय विद्यालय अर्गनाईजेशन(प्याब्सन) काभ्रेका अध्यक्ष श्याम बहादुर भुजेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । प्रमुख अतिथी भुजेलले विद्यार्थीहरुलाई अहिले बदलिएको...
प्रगति प्रभात एकेडेमी सेकेण्डरी स्कूलको ३९ औं अभिभावक दिवस
बनेपा/ प्रगति प्रभात एकेडेमी सेकेन्डरी स्कूलको ३९ औ अभिभावक दिवस, वार्षिकोत्सव, एस.ई.ई. विदाई तथा पुरस्कार वितरण स्कुलका संस्थापक प्रिन्सिपल जयन्द्र प्रधानको प्रमुख आतिथ्यतामा तथा संचालक समिति अध्यक्ष तुयुलक्ष्मि शाक्यको सभापतित्वमा सम्पन्न भएको छ । कार्यक्रममा बनेपा...
ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले मनायो स्थापनाको २३ औं बार्षिकोत्सव एवं अभिभावक दिवस
बनेपा÷ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाले स्थापनाको २३ औ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । नेपाल उद्योग बाणिज्य संघका उपाध्यक्ष एवं विद्यालयका संचालक सदस्य सुरकृष्ण बैद्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रवन्ध संचालक प्रताप बैद्य, संचालक आत्मराम...














