भक्तपुरमा सिन्दूर जात्रा
भक्तपुरको मध्यपुर थिमीमा सिन्दूरेजात्रा मनाइएको छ । हरेक वर्षको सुरुवातमा भक्तपुरको मध्यपुर थिमीमा मनाइने सिन्दूरे जात्रा बिस्केट जात्राअन्तर्गत हुने एक महत्त्वपूर्ण जात्रा हो । बिस्केट (बिस्काः) जात्राको अवसर पारेर मनाइने ३२ टोलबाट देव देवताका खट बालकुमारी मन्दिरमा...
सूर्य देवको पूजा विधि के हो ?
श्री मुक्तिनाथ मन्दिरमा नयाँ रथ, बैशाख ८ गते रथयात्रा
पनौती/पनौती नगरपालिका वडा नम्वर ५ स्थित बाँसघारीमा रहेको श्रीमुक्तिनाथ मन्दिर संरक्षण समितिले मुक्तिनाथ मन्दिरको प्राणप्रतिष्ठा गरेको तेश्रो वर्ष मनाउने क्रममा २०८२ बैशाख ७ गते देखि ९ गतेसम्म तृतीय ब्रम्होत्सवमा नयाँ रथ निर्माण गरी रथयात्राको तयारी गरेको छ । ‘गत...
आज हनुमान जयन्ती, हनुमानको विशेष पूजा गरिँदै
काठमाडौँ/ प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि र विद्या मिल्ने तथा दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास छ । यस...
मूर्ति रूपमा गर्नु हुँदैन शनिको पूजा
शनि देवको पूजा गर्दा एउटा कुराको ध्यान राख्नु जरूरी छ, शनिदेवलाई आफ्नो मूर्तिको समक्ष पूजा गरेको मन पर्दैन । त्यसैले शनिको आराधना सदैव त्यो मन्दिरमा मात्र गर्नुपर्दछ जहाँ शनिदेव शिला रूपमा विराजमान हुन् । यसको अलावा शनिदेवको आराधना उनको प्रतीक मानिने शमी या पीपल को...
सोमबार के-के काम गर्दा सफलता मिल्छ ?
ज्योतिषशास्त्र भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्त हुने किरण अथवा तरंगलाई सूक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो । ज्योतिषशास्त्र वेदको...