
रास्वपाको महामन्त्री मुकुल ढकाल नैः निर्वाचन आयोग
निर्वाचन आयोगको पछिल्लो अध्यावधिक विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीमा डा मुकुल ढकाल नै रहेको उल्लेख छ। आयोगले ढकालले माग गरेअनुसारको विवरण उपलब्ध गराउँदै उनी नै महामन्त्री रहेको जनाएको हो। आयोगका अनुसार ढकालले असार ४ गते राष्ट्रिय स्वतन्त्र पार्टीको...
सुन तस्करीमा संलग्न अमला रोक्का पक्राउ, को हुन अमला ?
एसओएस दिवसको अवसरमा विद्यालयमा रक्तदान
श्रीखण्डपुर/ ३९ औं अन्तराष्ट्रिय एसओएस दिवसका अवसरमा जुनियर रेडक्रस सर्कल एसओएस हर्मनमाईनर विद्यालय काभ्रेको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा काभ्रेको प्राविधिक सहयोगमा रत्तदान कार्यक्रमको आयोजना गरिएको छ । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तुल्सीरत्न...
बीपी राजमार्गमा राति गाडी चलाउन नपाइने
सम्भावित विपद्लाई ध्यान दिँदै बीपी राजमार्ग १५ दिनका लागि साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म बन्द गरिने भएको छ । काभ्रे, सिन्धुली र रामेछापका अन्तर जिल्ला सुरक्षा समन्वय समितिको बैठकले बर्खामा बाढीपहिरोको जोखिम रहेको भन्दै शुक्रबारदेखि रातिको समयमा गाडी चलाउन रोक...
बनेपा नगरपालिकाको नीति, कार्यक्रम र बजेट सार्वजनिकः रात्रिकालिन व्यवसाय सञ्चालन गरिने
बनेपा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगर सभाको १६ औं अधिवेशनमा आगामी आर्थिक वर्षका लागि १ अर्ब २४ करोड ६५ लाख १३ हजार २ सय ८६ रुपैयाँको बजेट प्रस्तुत भएको छ । सभामा नगरप्रमुख शान्तिरत्न शाक्यले नीति तथा कार्यक्रम...
तीन दलका शीर्ष नेताहरुबीचको छलफल सिंहदरबारमा
प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादीका अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेताहरुबीच भेटवार्ता जारी छ। तीन...
मनसुन देशभर फैलियो
मनसुन देशभर फैलिएको छ । गएको जेठ १५ गते बिहीवार राति नेपालको कोशी प्रदेशमा भित्रिएको मनसुन २३औं दिनमा देशभर फैलिएको हो । यसअघि मध्य क्षेत्र हुँदै पश्चिमका गण्डकी र लुम्बिनीसम्म मनसुन फैलिएको थियो । आज मनसुन देशभर फैलिएको जल तथा मौसम विज्ञान विभागले बुलेटिनमार्फत...
आज सुनको भाउ ८ सय रुपैयाँले घट्यो
काठमाण्डौ/ आज सुनको भाउ आठ सय रुपैयाँले घटेको छ । सुनकाे भाउ आठ सयले बढेर तोलाको एक लाख ९४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनकाे भाउ ताेलाको एक लाख ९५ हजार पाँच सय रुपैयाँ रहेकाे थियो । त्यस्तै आज चाँदीको भाउ...
पुलका सामान चोर्ने वडा अध्यक्ष गौतम कारागार चलान, केसीलाई पक्राउ गर्न आदेश
काभ्रेपलाञ्चोक जिल्ला अदालतले पुलको सामान कवाडीमा विक्री गर्ने रोशी गाउँपालिका वडा नम्वर ७ का वडा अध्यक्ष अशोक गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । जिल्ला न्यायाधीश मात्रिका प्रसाद आचार्यको इजलासले गौतमलाई थुनामा पठाउने आदेश गरेको हो । कवाडीमा पुल...
मुलुककै पहिलो ‘ग्वार्को फ्लाई ओभर’ को निर्माण सम्पन्न, प्रधानमन्त्रीले उद्घाटन गर्दै
काठमाडौं/ उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको ललितपुरस्थित ग्वार्को चोकमा ‘फ्लाई ओभर’ निर्माणले बल्ल पूर्णता पाएको छ । पटक पटक भाका सार्दैै सम्पन्न भएको ‘फ्लाई ओभर’ आज आज साँझ ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत रूपमा उद्घाटन गर्दै छन् ।‘फ्लाई ओभर’...
विनयी खोलाको डाइभर्सन बाढीले बगाउँदा सवारी आवागमन ठप्प
फाइल तस्बिरकाठमाडौं / पूर्वपश्चिम राजमार्गअन्तर्गत दुम्किवासको विनयी खोलामा बाढीले पुनः डाइभर्सन बगाएको छ । बाढीले पुनः डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ । गए रातिदेखि परेको पानीले खोलामा बाढी आएपछि अस्थायी डाइभर्सन बगाएको कारण सवारी आवागमन ठप्प भएको छ । सडक...