आमनागरिकलाई मुलुकमा भएको ब्यवस्था, दलहरुको भूमिका र नेतृत्व प्रति अविश्वास बढेको छ । तत्कालिन राजाको सक्रिय शासन, माओवादी सशस्त्र द्वन्द्वको चरम पीडा र आक्रोश नागरिकहरुले २०६२÷२०६३ को आन्दोलनमा प्रकट गरे । राजा विरेन्द्रको बंश नाश भएसँगै सक्रिय राजनीतिमा होमिन पुगेका...