सफल साकोसको १७ औं वार्षिक सधारण सभा, अध्यक्षमा जेन लामा

सफल साकोसको १७ औं वार्षिक सधारण सभा, अध्यक्षमा जेन लामा

बनेपा/ सफल बचत तथा ऋण सहकारी संस्थाको १७ औ वार्षिक साधारण सभा बाट जेन लामा निर्विरोध निर्वाचित भएका छन् । संस्थाको उपध्यक्षमा राम प्रसाद सुवाल सचिब क्षितिज लामा तामाङ कोषाध्यक्ष राधेश्याम कमाचार्य सदस्यहरुमा कृष्णचन्द्र पलाञ्चोके, जयराम तामाङ, भोजकुमारी लामा निर्वाचित...

सुगन्ध साकोसको ८ औं वार्षिक साधारण सभा सम्पन्न, उत्कृष्ट कर्मचारी सम्मानित

सुगन्ध साकोसको ८ औं वार्षिक साधारण सभा सम्पन्न, उत्कृष्ट कर्मचारी सम्मानित

बनेपा÷सुगन्ध बचत तथा ऋण सहकारी संस्थाको ८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मालपोत कार्यालय काभ्रेका मालपोत अधिकृत गंगा प्रसाद पोखरेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा संस्थाका अध्यक्ष कुमार मैनालीको अध्यक्षता रहेको थियो । कार्यक्रममा जिल्ला सहकारी संघका...

बासडोल सामूदायिक साकोसको १९ औं साधारणसभा सम्पन्न

बासडोल सामूदायिक साकोसको १९ औं साधारणसभा सम्पन्न

बासडोल (बनेपा)– बासडोल सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था लि.को १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रम संस्थाका अध्यक्ष सुरेन्द्र महतको सभापतित्व एवं शेयर सदस्यसमेत रहेका बनेपा न.पा.वडा नं १२ का वडा अध्यक्ष राम बहादुर कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न...

ज्योति मिर्मिरे साकोसद्वारा विषादी सचेतना कार्यक्रम सम्पन्नः ७१ जना कृषक लाभान्वित

ज्योति मिर्मिरे साकोसद्वारा विषादी सचेतना कार्यक्रम सम्पन्नः ७१ जना कृषक लाभान्वित

पनौती, काभ्रे ।काभ्रेपलाञ्चोक जिल्लाको अग्रणी वित्तीय संस्था ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सदस्यहरूको स्वास्थ्य र सुरक्षित कृषि उत्पादनलाई प्राथमिकता दिँदै विषादी प्रयोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न...

माइक्रो श्रमिक साकोसको १८औं वार्षिक साधारण सभा सम्पन्न

माइक्रो श्रमिक साकोसको १८औं वार्षिक साधारण सभा सम्पन्न

माइक्रो श्रमिक बचत तथा ऋण सहकारी संस्थाको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । काभ्रे जिल्ला भर कार्य क्षेत्र बनाई विगत १८ वर्षदेखि जिल्लावासी, शिक्षक र शिक्षकका आश्रित परिवारलाई सहकारी सेवा सुविधा उपलब्ध गराउँदै आइरहेको माइक्रो श्रमिक साकोसले आफ्नो १८औं वार्षिक...

कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेको चौथो वार्षिक साधारणसभा सम्पन्न

कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेको चौथो वार्षिक साधारणसभा सम्पन्न

बनेपा/कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेको चौंथो बार्षिक साधारणसभा सम्पन्न भएको छ । २०७८ सालमा दर्ता भएको मेनेजर्स क्लबले शुक्रबार विविध कार्यक्रम सहित साधारणसभा सम्पन्न भएको हो । क्लबका अध्यक्ष गोपाल दाहालको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष...

जनमैत्री साकोसमा साहित्यसँग सहकारी र पर्यटन विषयक अन्तर्क्रिया

जनमैत्री साकोसमा साहित्यसँग सहकारी र पर्यटन विषयक अन्तर्क्रिया

पनौती,काभ्रे । सुनकोशी वाङ्मय प्रतिष्ठान र जनमैत्री बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा साहित्यसँग सहकारी र पर्यटन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।शनिबार काभ्रेको पनौती नगरपालिका वडा नं. १ रयालेमा आयोजित कार्यक्रममा वक्ताहरुले सहकारी र पर्यटनसँग...

जिल्ला बचत संघको २८ औं वार्षिक साधारण सभा, अध्यक्षमा उदय

जिल्ला बचत संघको २८ औं वार्षिक साधारण सभा, अध्यक्षमा उदय

बनेपा/जिल्ला बचत संघ काभ्रेको २८ औ वार्षिक साधारण सभा बाट पुनः उदयराम कायश्थ निर्विरोध भएका छन् । सघंको उपाध्यक्षमा निर्मला श्रेष्ठ, सचिव राजन अधिकारी, कोषाध्यक्ष जीवन श्रेष्ठ संचालक समिति सदस्यहरुमा विनोद सापकोटा,जान्दवी अधिकारी, श्रीकृष्ण न्यौपाने, चन्दा श्रेष्ठ,...

जिल्ला बचत संघ काभ्रेपलाञ्चोकमा दलीय भागवण्डाः अध्यक्षमा पुनः उदयराम, अधिकांश पदमा निर्विरोध

जिल्ला बचत संघ काभ्रेपलाञ्चोकमा दलीय भागवण्डाः अध्यक्षमा पुनः उदयराम, अधिकांश पदमा निर्विरोध

बनेपा/जिल्ला बचत संघ काभ्रेपलाञ्चोकको नयाँ समितिका लागि शनिबार पौष ५ गते उम्मेदावरी दर्ता भएको छ । तीन दलले संचालक र लेखा समितिमा भागवण्डा गरी सहमति गरेका छन् । एमालेलाई अध्यक्ष सहित ४, नेपाली काँग्रेसलाई उपाध्यक्ष, कोषाध्यक्ष सहित ५ र साविक नेकपा माओवादीलाई सचिव सहित...