ज्योति मिर्मिरे सामुहिक साकोसको २७ औं बार्षिकोत्सवः सदस्यहरुलाई गर्भदेखि स्वर्गसम्मका यस्ता छन् सुविधा
ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्थाले २७ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । विशेष कार्यक्रम चैत्र पहिलो साता गर्ने गरी संस्थाले स्थापनाको अवसर पारी संस्थाले हालसम्म गरेका उपलब्धी आगामी योजना तथा वर्तमान अवस्थाका विषयमा संचालक समिति, सल्लाहाकार...
बिन्धवासिनी साकोसको ३३ औं स्थापना दिवस, कारोबार रकम ५ अर्ब ४८ करोड पुग्यो
राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको निर्देशन र सहकारी दर्ता सम्वन्धी प्रशिक्षण
बनेपा/जिल्ला सहकारी संघ लिमिटेड काभ्रेको आयोजना, राष्ट्रिय सहकारी नियमन प्राधिकरण विज्ञ सदस्यको सहजिकरण र को–अपरेटिभ म्यानेर्जस क्लव काभ्रेको प्राविधिक सहयोगमा सहकारीको वर्तमान परिवेश, प्राधिकरणको निर्देशन, दर्ता तथा आगामी दिशानिर्देश सम्वन्धी प्रशिक्षण कार्यक्रम...
सहकारी डुबे, बचतकर्ता सडकमा: उजुरी नै नलिने राज्य संयन्त्र
अनुसा थापाभक्तपुर कहिले सहकारी विभाग त कहिले स्थानीय पालिका र प्रहरीकहाँ धाउँदै पीडित बचतकर्ता, हुँदैन कतै उजुरी दर्ता ! सहकारी, लघुवित्त, फाइनेन्स कोल्याप्स भएको वर्षौं बितिसकेको छ । धेरै सहकारी, लघुवित्त, फाइनेन्सका सञ्चालक बचतकर्ताको बचत खाएर भागेका छन् । तर,...
सहकारीको वर्तमान सन्दर्भमा नेतृत्वको भूमिका विषयक अन्तर्क्रिया
बनेपा/बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालय र बागमती प्रदेश सहकारी संघ लिको लागत साझेदारीमा तथा जिल्ला सहकारी संघ लि (डिस्कोफ) काभ्रेको समन्वयमा सहकारी संघ÷संस्थाहरूको सुदृढीकरण तथा प्रवद्र्धन कार्यक्रम अन्तर्गत वर्तमान सन्दर्भमा नेतृत्वको भूमिका र...
बुडोल सामुदायिक साकोसको २७ औं वार्षिकोत्सव
बनेपा÷ बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७ औ वार्षिकोत्सब संस्थाका अध्यक्ष कैलाश केसीको सभापतित्वमा तथा राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालका पुर्व अध्यक्ष केशब प्रसाद बडालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । प्रमुख अतिथी बडालले समुदायको आर्थिक,...
सामुदायिक साकोसको ३२ औं स्थापना दिवस
पनौती/सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३२ औं स्थापना तथा एकीकरण दिवस सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मुकुन्द शर्माको सभाध्यक्षतामा आयोजित कार्यक्रममा बागमती प्रदेश सहकारी संघ लिमिटेडका अध्यक्ष रामशरण शर्मा घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।...
दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न
बनेपा / दुमो बचत तथा ऋण सहकारी संस्था लि।को १६औँ वार्षिक स्थापना दिवस विभिन्न औपचारिक तथा सामाजिक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सहकारीको भूमिका, वर्तमान चुनौती र भविष्यको दिशाबारे गम्भीर छलफल भएको थियो।कार्यक्रमका...
काभ्रेमा ऋण लगानी र असुली व्यवस्थापन सुदृढ गर्न दुईदिने क्षमता अभिवृद्धि तालिम सुरु
काभ्रे / जिल्ला सहकारी संघ लि. (डिस्कोफ) काभ्रे र बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालय, हेटौडाको लागत साझेदारीमा आयोजना गरिएको “ऋण लगानी, असुली व्यवस्थापन तथा देखिएका समस्या र समाधानका उपायहरु” सम्बन्धी दुईदिने क्षमता अभिवृद्धि तालिम कार्यक्रम...














