सिंह

(मा, मि, मु, मे, मो, टा, टि, टु टे)

नित्य गायत्री जप मन्त्र : ॐ आदित्याय च विद्महे प्रभाकराय धीमहि तन्नो सूर्यः प्रचोदयात

१० माघ २०८२ शनिबार

(२०८२ माघ ८ गतेदेखि १४ गतेसम्म)
आज चोटपटकको भय रहेको हुनाले सतर्क रहनुहोला, बाँकी दिनमा उपहार आदि वस्तु प्राप्ति, मित्र सुख लाभ साथै अधुरा कार्य सहजै सफल हुनेछ ।

अरु राशिफल

मेष

वृष

मिथुन

कर्कट

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुम्भ

मीन