पुन्यमाता खोलामा दिपेन्द्र मृतक अवस्थामा भेटिए

पुन्यमाता खोलामा दिपेन्द्र मृतक अवस्थामा भेटिए

बनेपा /काभ्रेको पनौती नगरपालिका वडा नं.५ पुन्यमाता खोलामा एक युवक मृत अवस्थामा फेला परेका छन् । मृतक नमोबुद्ध नगरपालिका वडा नं. १ बस्ने २४ वर्षिया दिपेन्द्र खड्का रहेको प्रहरीले पुष्टि गरेको छ । बनेपाबाट पनौती तर्फ जादैं गरेको प्र ३-०२-००७ प ५४११ नम्बरको मोटरसाइकल...

निजी विद्यालयका यी हुन् उत्कृष्ट १२ शिक्षक

निजी विद्यालयका यी हुन् उत्कृष्ट १२ शिक्षक

मोतीराम तिमल्सिना बनेपा निजी तथा आवासिय विद्यालय अर्गनाईजेशन (प्याब्सन) काभ्रेले एसईई २०८० मा उत्कृष्ट शिक्षकहरुलाई सम्मान गरेको छ । प्याब्सनले विषयगत आधारमा उत्कृष्ट शिक्षकहरुलाई शनिबार एक कार्यक्रमका बीच सम्मान गरेको थियो । प्याब्सनमा ७२ विद्यालय आवद्ध छन् । जस...

जिल्ला प्रहरी कार्यालयको नागरिक सुनुवाई, नागरिकले भने – ‘आत्महत्या न्यूनिकरणमा सबै पक्ष जुटौं’

जिल्ला प्रहरी कार्यालयको नागरिक सुनुवाई, नागरिकले भने – ‘आत्महत्या न्यूनिकरणमा सबै पक्ष जुटौं’

धुलिखेल/जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले नागरिक सुनुवाई कार्यक्रम आयोजना गरेको छ । नागरिक सुनुवाईमा सहभागिहरुले आत्महत्या न्युनिकरण लगायतका अपराध न्यूनिकरणमा सबै क्षेत्रको सहभागिता आवश्यकता रहेको औंल्याए । हरेक वर्ष जिल्लामा आत्महत्या सम्वन्धिका घटनामा बृद्धि...

सात वर्ष पछि बेथान्चोक गाउँपालिकाको आफ्नै प्रशासकीय भवन, नागरिकमैत्री सेवाको प्रतिवद्धता

सात वर्ष पछि बेथान्चोक गाउँपालिकाको आफ्नै प्रशासकीय भवन, नागरिकमैत्री सेवाको प्रतिवद्धता

बेथान्चोक/स्थानीय सरकार संचालन भएको ७ वर्ष पछि बेथान्चोक गाउँपालिकाले आफ्नै प्रशासकीय भवनबाट सेवा प्रारम्भ गरेको छ । बिहिबार असार २७ गते एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष भगवान अधिकारीले भवनको उद्घाटनसँगै सेवा प्रारम्भ गरे । नयाँ भवनबाट पहिलो निर्णय स्वास्थ्य...

भूमि ब्यवस्थापन प्रशिक्षण केन्द्रको ५६ औं वार्षिकोत्सवः समुदाय स्तरमा भूमि साक्षरताको घोषणा

भूमि ब्यवस्थापन प्रशिक्षण केन्द्रको ५६ औं वार्षिकोत्सवः समुदाय स्तरमा भूमि साक्षरताको घोषणा

धुलिखेल/भूमि ब्यवस्थापन प्रशिक्षण केन्द्रले ५६ औ बार्षिकोत्सव समारोह विविध कार्यक्रमका साथ मनाएको छ । १० हजार भन्दा धेरै जनशक्ति तयार गरिसकेको उक्त केन्द्रले जग्गा प्रशासन, नाप नक्सा, भौगोलिक सूचना र भूमि ब्यवस्थापन लगायतका कार्यहरु गरिरहेको छ ।काठमाडौ विश्वविद्यालयका...

धुलिखेल–खावा सडक बन्द

धुलिखेल–खावा सडक बन्द

फाइल तस्वीरबनेपा/अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडक खण्ड निरन्तरको वर्षाले रातीदेखि नै बन्द भएको छ । स्तरोन्नतिका लागि निर्माणाधीन सडकमा पानी परेका कारण हिलो–लेदो माटोमा मालवाहक गाडी फसेपछि त्यसलाई निकाल्न नसकिएकोले अहिले सडक बन्द रहेको हो ।...

धुलिखेलमा ४८ जनालाई सीप तथा क्षमता विकास तालिम, सकिए लगत्तै रोजगार

धुलिखेलमा ४८ जनालाई सीप तथा क्षमता विकास तालिम, सकिए लगत्तै रोजगार

धुलिखेल/रोजगार सेवा केन्द्र, धुलिखेल नगरपालिकाको आर्थिक सहयोग तथा ग्लोवल इन्ष्टिच्युट अफ होटल म्यानेजमेन्ट एण्ड टुरिजम टेक्निकल सेन्टर प्राली भक्तपुरको प्राविधिक सहयोगमा धुलिखेलका विभिन्न वडाका ४८ जना ब्यक्तिहरुलाई वेटर/वेट्रेस तथा हाउसकिपिङ सम्वन्धी १ सय ६० घण्टाको...

बनेपाको प्राचीन बाटोलाई प्राचीन सम्पदा मार्ग घोषणा किन गर्ने?

बनेपाको प्राचीन बाटोलाई प्राचीन सम्पदा मार्ग घोषणा किन गर्ने?

बनेपाको शिक्षा सदन स्कुल अगाडि हाल बनेको द्वार देखि चण्डेश्वरीसम्मको प्राचीन बाटोलाई प्राचीन सम्पदा मार्ग घोषणा गर्नुपर्दछ भन्ने माग जायज एवं महत्वपूर्ण छ। यो मार्गको दायाँबायाँ बनेपाको पुरानो बस्ती छ। त्यस बस्ती भित्र विभिन्न अमूल्य सम्पदाहरू रहेका छन । प्राचीन...