धुलिखेल अस्पतालको आफ्नै उत्पादन, स्याहारको ‘स्किन केयर’ एक्सपो माघ ७ र ९ गते
धुलिखेल/धुलिखेल अस्पतालको आफ्नै उत्पादन स्याहार मार्फत् जाडो मौसमलाई दृष्टिगत गरी छाला सम्बन्धी थप स्किन केयर प्रडक्टहरु बजारमा ल्याएको छ । यही माघ ७ गते धुलिखेल अस्पताल परिसरमा र माघ ९ गते ललितपुर पुल्चोक स्थित लबिम मलमा स्किन केयर एक्सपो गर्दैछ । यस स्याहार...
आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु विक्री वितरण नियन्त्रण ऐन २०४९ लगाएत स्तनपान सम्बन्धी अभिमुखीकरण
धुलिखेल अस्पतालका संस्थापक डा.रामकण्ठ माकजु साँच्चैका ‘भगवान’ !
धुलिखेल/धुलिखेल अस्पताल २९ औ वर्ष पुरा गरी ३० औ वर्ष आरम्भ गरेको छ । यो वर्ष अस्पतालले स्थापना देखि हालसम्म विभिन्न रुपमा सहयोग पु¥याउने विशिष्ट ब्यक्तिहरुको सम्मान गरिरहेको छ । सममानित शिक्षासेवी तथा समाजसेवी चुनियाँलाल माकजु श्रेष्ठले अस्पतालका संस्थापक डा.रामकण्ठ...
स्वस्थ सहर धुलिखेलको शंखुपाटीचौरमा प्रजनन् रुग्णता शिविर
धुलिखेल/धुलिखेल नगपालिका वडा नं १२ सँखु पाटीचौर स्वास्थ्य चौकीमापौष २७ गते प्रजनन् उमेर समुहका महिलाहरुको स्वास्थ्य परिक्षण तथा उपचार शिविर सम्पन्न भएको छ । धुलिखेल नगरपालिका स्वास्थ्य शाखा तथा वडा नं.१२ को कार्यालयको आयोजना र नेपाल क्यान्सर सहयोग समूह काठमाडौ,...
महाभारतको घर्तिछाप र खानिखोला गाउँपालिकाको जगथलीमा बृहत स्वास्थ्य शिविर, १ हजार २३५ लाभान्वित
डाँडापारी/ जनस्वास्थ्य कार्यालयको नेतृत्वमा जिल्लाको विकट महाभारत गाउँपालिकाको आयोजनामा जनकल्याण माध्यमिक विद्यालय घर्तिछाप र खानीखोला गाँउपालिकाको आयोजनामा कुमारी माध्यमिक विद्यालय जगथलीमा बृहत निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । महाभारत गाँउपालिकामा स्वास्थ्य...
बनेपामा वृहत आँखा परिक्षण शिविर
बनेपा/ बनेपा चप्लेटी शुभ विहानी समूहको आयोजनामा ″वृहत आँखा परिक्षण शिविर″ तथा मधुमेह र ब्लड प्रेशर परिक्षण सम्पन्न भएको छ । स्वास्थ्य परिक्षणमा १ सय ६८ जना व्यक्तिहरुले निशुल्क आँखा परिक्षण र सुगर(प्रेशरको जाँच गराउनुका साथै आँखा सम्बन्धि आधारभुत औषधीहरु पप्रिदान...
धुलिखेल अस्पतालको स्थापना दिवसमा विविध कार्यक्रम
धुलिखेल/धुलिखेल अस्पतालले स्थापना दिवसको अवसर पारी फेलोसिप स्नातक समारोह आयोजना गरेको छ । समारोहमा काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा. डा.सुरेशराज शर्मा र धुलिखेल नगरपालिकाका संस्थापक नगर प्रमुख बेलप्रसाद श्रेष्ठलाई विशेष अभिनन्दन गरिएको थियो । बागमती...
पोलियोका शङ्कास्पद बिरामी खोजी गर्नेमा नेपाल उत्कृष्ट
नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा नेपाल उत्कृष्ट देश बनेको छ । नेपालले यस वर्ष सन् २०२५ मा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिण पूर्वी एशिया क्षेत्र (सेरो) अन्तर्गतका १० देशमध्ये पोलियो भाइरसका शङ्कास्पद बिरामीको उत्कृष्ट खोजतलास...
धुलिखेल अस्पताल ३० औं वर्षमा प्रवेश, स्थापना देखिको स्मरण र समीक्षा
धुलिखेल/धुलिखेल सामुदायिक अस्पताल ३० औ वर्षमा प्रवेश गरेको छ । अस्पताल स्थापना दिवसको अवसरमा अस्पतालले विभागिय समिक्षा सहित अस्पताल स्थापना देखि हालसम्मका महत्वपूर्ण स्मरण, योजना तथा आगामी लक्ष्यका बारेमा समिक्षा गरेको छ । अस्पतालका संस्थापक प्रा.डा.रामकण्ठ माकजुले...
बागमती प्रदेशमै पहिलो पटक मेथिनकोट अस्पतालमा क्लिनिकल अडिट, ७० प्रतिशत अंक प्राप्त
बागमती प्रदेश, स्वास्थ्य निर्देशनालय हेटौडाको आयोजनामा प्रदेशमै पहिलो पटक गरिएको क्लिनिकल अडिट मापन कार्यक्रममा मेथिनकोट अस्पतालले ७० प्रतिशत अंक प्राप्त गर्न सफल भएको छ। २०८२ साल मंसिर ०७ गतेदेखि ०९ गतेसम्म सञ्चालन गरिएको उक्त कार्यक्रममा न्यूनतम सेवा मापदण्ड एमएसएस...
सरकारले देशभर पाठेघर क्यान्सरविरुद्धको एचपीभी खोप कार्यक्रम सञ्चालन गर्ने
काठमाडौं/ सरकारले देशभर पाठेघर क्यान्सरविरुद्धको ‘ह्यमुन प्यापिलोमा भाइरस’ (एचपीभी) खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । नियमित राष्ट्रिय खोप तालिकाअनुसार माघको अन्तिम हप्तादेखि एचपीभी खोप कार्यक्रम सञ्चालन गर्ने तयारी छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको परिवार...
क्रिसमस पर्वमा रात्रि भोज, शीर मेमोरियाल अस्पतालद्वारा समुदायसँग माया साटासाट
बनेपा/शीर मेमोरियल एडभेन्टिस्ट अस्पताल बनेपाद्वारा समुदायमा माया साटासाट कार्यक्रम अन्तर्गत क्रिसमस रात्रि भोज कार्यक्रम आयोजना गरिएको छ ।समुदायसँगको आपसी सम्बन्ध सुदृढ गर्ने, प्रेम, सेवा र सद्भावको सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा प्रदेश,...

















