शेयर बजार १४ अङ्कले बढ्यो

शेयर बजार १४ अङ्कले बढ्यो

हिजो २४ अङ्कभन्दा धेरैले घटेको शेयर बजार आज बढेको छ । हप्ताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक नेप्से १४ दशमलव २१ अङ्कले बढेर २ हजार ९५० दशमलव १६ विन्दुमा पुगेको छ । आज विकास बैंक, जीवन बीमा र व्यापार समूहको सूचक घटेको छ । यस्तै म्युचल फन्ड समूहको सूचक घटबढ भएको...

शेयर बजार ८ महिनायताकै उच्च

शेयर बजार ८ महिनायताकै उच्च

शेयर बजार लगातार पाँचौँ कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ८३ अङ्कले बढेर २ हजार ९६० दशमलव ४० विन्दुमा पुगेको छ । नेप्से ८ महिनायताकै उच्च विन्दुमा पुगेको हो । यसअघि गएको साउन १३ गते नेप्से ३ हजार २ विन्दुमा पुगेको थियो । आज होटल तथा पर्यटन,...

आज सुनको मूल्य १६ सय रुपैयाँले घट्यो

आज सुनको मूल्य १६ सय रुपैयाँले घट्यो

काठमाडौं / स्थानीय बजारमा सुनको मूल्य घट्ने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार (चैत १०) पनि सुनको मूल्य प्रतितोला १६ रुपैयाँले घटेको छ । आजका लागि तोलाको दुई लाख ७३ हजार ९०० रुपैयाँ तोकिएको छ । सोमबार (चैत ९) प्रतितोला दुई लाख ७५ हजार ५००...

दिनभर उतारचढाव भएको शेयर बजार ५ अङ्कले बढ्यो

दिनभर उतारचढाव भएको शेयर बजार ५ अङ्कले बढ्यो

आज शेयर बजार परिसूचक नेप्से ५।०१ अङ्कले बढेर २९३६।६ विन्दुमा पुगेको छ । दिनभर उतारचढावमा रहेको शेयर बजार अन्तिममा बढेर बन्द भएको हो । दिउँसो २ बजेर ३४ मिनेटमा २ हजार ९ सय ११ अङ्कसम्म झरेको बजार त्यसपछि अन्तिम समयसम्म उकालो लाग्यो । आज सबैभन्दा धेरै उत्पादन समुह साढे १...

शेयर बजार ५४ अङ्कले बढ्यो

शेयर बजार ५४ अङ्कले बढ्यो

हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार उच्च अङ्कले बढेर २ हजार ९०० को विन्दु पार गरेको छ । शेयर बजार परिसूचक नेप्से आज ५४ दशमलव ५१ अङ्कले बढेर २ हजार ९ सय ३१ दशमलव ५५ विन्दुमा पुगेको हो । आज व्यापारबाहेक सबै समूहको शेयर बढ्दा लघुवित्तको शेयर ४ प्रतिशतभन्दा धेरैले...

८ महिनामा वैदेशिक व्यापार साढे १३ प्रतिशतले बढ्यो

८ महिनामा वैदेशिक व्यापार साढे १३ प्रतिशतले बढ्यो

चालू आर्थिक वर्षको पहिलो ८ महिनामा वैदेशिक व्यापार साढे १३ प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षको पहिलो ८ महिनाको तुलनामा आयात १२ दशमलव ५४ प्रतिशत र निर्यात २० दशमलव ८३ प्रतिशत गरी कुल वैदेशिक व्यापार १३ दशमलव ५५...

सुनको भाउ एकैदिन १२ हजार ५०० रुपैयाँले घट्यो

सुनको भाउ एकैदिन १२ हजार ५०० रुपैयाँले घट्यो

सुनको भाउ आज एकैदिन १२ हजार ५०० रुपैयाँले घटेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुन १२ हजार ५०० ले घटेर तोलाको २ लाख ८२ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हप्ताको अन्तिम कारोबार दिन अस्ति शुक्रवार पनि ७ हजार ८०० ले घटेर सुन...

काभ्रेमा महिला तथा युवा उद्यमीका लागि मार्केटिङ र कर सम्बन्धी अन्तरक्रिया

काभ्रेमा महिला तथा युवा उद्यमीका लागि मार्केटिङ र कर सम्बन्धी अन्तरक्रिया

धुलिखेल/महिला तथा युवा उद्यमीहरूको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपाली युवा उद्यमी फोरम काभ्रेले विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जिल्लाभरिका महिला उद्यमीहरू तथा युवा उद्यमी फोरमका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।...

शेयर बजार साढे १३ अङ्कले बढ्यो

शेयर बजार साढे १३ अङ्कले बढ्यो

हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ५१ अङ्कले बढेर २ हजार ८१२ दशमलव ३४ विन्दुमा पुगेको छ । आज बैंक, विकास बैंक, जलविद्युत्, लगानी, उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेको छ । आज १३२ वटा कम्पनीको शेयर बढेकोमा...

बागमती प्रदेश सरकारको खर्च ८ महिनामा १७ प्रतिशत

बागमती प्रदेश सरकारको खर्च ८ महिनामा १७ प्रतिशत

बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षको ८ महिनामा १७.१२ प्रतिशत पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारले गएको साउनदेखि फागुनसम्ममा कुल बजेटको २२.३१ प्रतिशत खर्च गरेको हो । जसमा चालुतर्फ ३०.५६ प्रतिशत र पुँजीगततर्फ १७.१२ प्रतिशत...

सेयर बजारमा भारी अंकको गिरावट

सेयर बजारमा भारी अंकको गिरावट

काठमाडौं/ सोमबार सेयर बजार २६.०७ अंक घटेको छ । सो अंकको कमीपछि बजार परिसूचक नेप्से २७९८ अंकमा झरेको छ । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १४ अर्ब ३५ करोडको कारोबार भएकोमा आज ११ अर्ब ९७ करोडमा खुम्चिएको छ । ४८ कम्पनीको मूल्य बढ्दा २११ को घट्यो भने ४ को स्थिर रह्यो...

वाणिज्य बैंकहरुले चैत महिनाका लागि घटाए ब्याजदर, कुनको कति?

वाणिज्य बैंकहरुले चैत महिनाका लागि घटाए ब्याजदर, कुनको कति?

वाणिज्य बैंकहरूले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले प्रकाशित गरेका सूचनाअनुसार, अधिकतम औषत ब्याजदर फागुन महिनाको तुलनामा घटेको देखिएको छ । फागुन महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर ४.५६ प्रतिशतविन्दु रहेकोमा चैत महिनामा...