सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया सफल

सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया सफल

काठमाडौं/ नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । बुधबार (चैत ११) बिहान डा. साइमन र उनको टोलीले अकल्यान्ड मा शल्यक्रिया सम्पन्न गरेको जानकारी भण्डारीले आफ्नै सामाजिक सञ्जालमार्फत दिएकी छन्...

भारत टी–२० विश्वकप च्याम्पियन

भारत टी–२० विश्वकप च्याम्पियन

काठमाडौं/ भारतले आइतबार न्युजिल्यान्डलाई ९८ रनले पराजित गर्दै टी–२० विश्वकपको उपाधि जितेको छ । पहिले ब्याटिङ गर्दै भारतले दिएको २ सय ५६ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्ड १९ ओभरमा १ सय ५९ रनमा अलआउट भयो ।  एक लाख दर्शकको उपस्थिति रहेको अहमदाबाद स्थित नरेन्द्र...

फुटबल खेलाडी साम्बाको उपचारका लागि कांग्रेसले गर्‍यो ५ लाख सहयोग

फुटबल खेलाडी साम्बाको उपचारका लागि कांग्रेसले गर्‍यो ५ लाख सहयोग

नेपाली कांग्रेसले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारको लागि ५ लाख आर्थिक सहयोग गरेको छ। केन्द्रीय कार्यालयका कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै साम्बाको उपचारको लागि पार्टीले आर्थिक सहयोग गर्ने जानकारी...

बेथानचोक गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि पार्वती माविलाई

बेथानचोक गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि पार्वती माविलाई

बेथानचोक गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पार्वती माध्यमिक विद्यालयले जितेको छ । पार्वती माविले चक्रेश्वर माध्यमिक विद्यालयलाई पाखा लगाउँदै प्रतियोगिताको उपाधि हासिल गरेको हो । फागुन १ देखि ३ गतेसम्म पार्वती माध्यमिक विद्यालयको खेलमैदानमा...

विश्वकप : आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल

विश्वकप : आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल

काठमाडौं / आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो तेश्रो खेलमा वेस्ट इन्डिजसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा नेपाली समयअनुसार बिहान सवा ११ बजेदेखि शुरु हुनेछ । यसअघि नेपाल आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रन र दोस्रो खेलमा इटालीसँग...

नेपाल सितोरियो कुन्तावेशी डोजोले गरायो बेल्ट टेष्ट प्रमोशन

नेपाल सितोरियो कुन्तावेशी डोजोले गरायो बेल्ट टेष्ट प्रमोशन

महादेवस्थान, नेपाल कराँते महासंघ, नेपाल सितोरियो कराँते डो संघ कुन्तावेशी डोजोको आयोजनामा बेल्ट टेष्ट प्रमोशन कार्यक्रम सम्पन्न भएको छ ।  कुन्तावेशी डोजोका संस्थापक विश्वराम श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल कराँते महासंघका गौतम मानन्धर, कुन्तावेशी...

विश्वकपमा आज तीन खेल हुँदै

विश्वकपमा आज तीन खेल हुँदै

काठमाडौं/ आईसीसी पुरुष टी–ट्वेन्टी विश्वकप अन्तर्गत आज समूह चरणका तीन खेल हुँदैछन्।  आज हुने आयरल्यान्ड र ओमान, इङ्ल्यान्ड र स्कटल्यान्ड तथा न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीचको प्रतिस्पर्धाले सुपर–एटको समीकरणमा निर्णायक भूमिका खेल्ने छन्।  पहिलो खेलमा श्रीलंकाको...

टी–२० विश्वकपमा नेपाल इटालीसँग १० विकेटले पराजित

टी–२० विश्वकपमा नेपाल इटालीसँग १० विकेटले पराजित

काठमाण्डौ – आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको छ । टी(२० विश्वकपमा यो नेपालको अहिलेसम्मकै ठूलो हार हो । नेपालले दिएको १२४ रनको लक्ष्य इटालीले १२ ओभर ४ बलमा एक विकेट पनि नगुमाई भेटायो । इटालीका एन्थोनी मोस्काले ६२, जस्टिन मोस्काले ६०...

विश्वकपमा आज इटालीसँग भिड्दै नेपाल

विश्वकपमा आज इटालीसँग भिड्दै नेपाल

काठमाडौं / आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो दोस्रो खेलमा इटलीको सामना गर्दैछ । मुम्बईस्थित ऐतिहासिक वाङ्खेडे स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ । समूह ‘सी’ मा रहेका दुवै टोली आज मैदान उत्रिँदा...

आईसीसी टी–२० विश्वकप : नेपाल इटालीसँग भिड्दै

आईसीसी टी–२० विश्वकप : नेपाल इटालीसँग भिड्दै

काठमाडौँ/ आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले बिहीबार इटालीसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा इंग्ल्यान्डसँग चार रनको हारको सामना गरेको नेपाल दोस्रो खेलमा जित निकाल्ने लक्ष्यका साथ अहिले अभ्यासमा व्यस्त छ । नेपाल र इटालीको खेल भारतको...

टी–२० विश्वकपमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित

टी–२० विश्वकपमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित

नेपाल आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ । इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउँदा नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८१ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा १० रन चाहिँदा सेट ब्याटर लोकेश बम क्रिजमा रहेपनि जित निस्कन...

टी-२० विश्वकप : बलियो इंग्ल्यान्डको सामना गर्दै नेपाल

टी-२० विश्वकप : बलियो इंग्ल्यान्डको सामना गर्दै नेपाल

काठमाडौं / आइसिसी टी-२० विश्वकप २०२६ को रोमाञ्चक सुरुवातसँगै नेपाली क्रिकेट टोली आज आफ्नो पहिलो खेलमा विश्व क्रिकेटको महारथी इंग्ल्यान्डसँग भिड्दैछ । मुम्बईस्थित ऐतिहासिक वाङ्खडे स्टेडियममा हुने यो खेल नेपाली क्रिकेट इतिहासकै एक महत्वपूर्ण खुड्किलो बन्ने निश्चित छ,...