आज विश्व क्षयरोगविरुद्धको दिवस मनाइँदै
काठमाडौँ/ विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ । क्षयरोग नियन्त्रणका लागि सचेतना फैलाउने उद्देश्यका साथ हरेक वर्षको मार्च २४ तारिखमा यो दिवस मनाउने गरिन्छ । यस वर्ष दिवसको नारा ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ ः राष्ट्रिय...
काभ्रेमा एचपिभी खोप अभियान सुरु
नेपाल शैक्षिक परामर्श संघ काभ्रेद्वारा ‘जापानिज भाषा’ सम्वन्धी प्रतियोगिता
बनेपा/नेपाल शैक्षिक परामर्श संघ काभ्रे शाखाले जापानिज भाषा अध्ययन गरिरहेका विद्यार्थीहरु बीच भाषा सम्वन्धी प्रतिस्पर्धा गराएको छ । प्रतिस्पर्धामा विभिन्न कन्सलटेन्सीमा अध्ययरत विद्यार्थीहरु सहभागि भएका थिए ।प्रतिस्पर्धामा प्रथम हुनेले नगद ३० हजार, शिल्ड र प्रमाणपत्र,...
एसईई परीक्षाका केन्द्राध्यक्षहरूलाई अभिमुखीकरण, १२ बहिरा र एक दृष्टिविहिन विद्यार्थी सहभागि हुँदै
धुलिखेल/चैत १९ गते बिहीबारबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ का लागि तोकिएका परीक्षा केन्द्रहरूमा नियुक्त केन्द्राध्यक्षहरूलाई अभिमुखीकरण गरिएको छ ।जिल्ला परीक्षा संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा...
काभ्रेपलान्चोक र सिन्धुपाल्चोक जिल्लामा बीउ तथा विषादी प्रयोगको अवस्था: समस्या, चुनौती र समाधान
कुल प्रसाद दवाडी प्रमुख कृषि विकास कार्यालय, काभ्रेपलान्चोक बीउ उत्पादक, बीउ तथा विषादी व्यवसायी एवं सरोकारवाला बीच कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरिएको कार्यपत्रको सारांश प्रस्तुत गरिएको छ । बीउ उत्पादन तथा...
बीउ र विषादी व्यवस्थापन सुधारका लागि सरोकारवालाहरूबीच छलफल
धुलिखेल/कृषि क्षेत्रको उत्पादन वृद्धि तथा गुणस्तर सुधारका लागि बीउ र विषादीको प्रभावकारी व्यवस्थापन अपरिहार्य रहेको सरोकारवालाहरूले बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित कृषि विकास कार्यालयमा आयोजित बीउ उत्पादक, बीउ तथा विषादी व्यवसायी एवं सरोकारवालाहरूबीच...
‘राजाराम’ र लक्ष्मीकुमारी’ द्वारा पशुपति स्वाहा, यसरी बनाईन्थ्यो कृत्रिम ऋणी
मोतीराम तिमल्सिना धुलिखेल संचालक समिति, पुर्व संचालक समितिका अधिकांश पदाधिकारीहरुले (दुई कार्यकाल) थाहा नै नदिई साधारण सभा नै नगरी मञ्जुरी तथा जानकारी बिना पशुपति सहकारी बनेपाका ब्यवस्थापक राजाराम सुकुपायो र कोषाध्यक्ष लक्ष्मीकुमारी श्रेष्ठ, लेखा कर्मचारी प्रमिला...
पशुपति सहकारी बनेपाका संचालक र कर्मचारी १७ जना विरुद्ध १८ करोड ७६ लाख ठगी गरेको अभियोगमा मुद्दा, को को छन् ?
धुलिखेल/बनेपा नगरपालिका साविक वडा नम्वर १० हाल बनेपा ७ मा रहेको पशुपति बचत तथा ऋण सहकारी संस्था लिमिटेड बचतकर्ताहरुको जम्मा गरेको रकम फिर्ता नगरे पछि पीडितहरुले दिएको जाहेरीका आधारमा जिल्ला सरकारी वकील कार्यालय काभ्रेपलाञ्चोकले जिल्ला अदालत काभ्रेपलाञ्चोकमा सहकारी ठगी...
पनौती–१० खोपासी तीन थुम्की डाँडामा पुनर्निर्मित पशुपतिनाथ मन्दिरको प्राणप्रतिष्ठा
महाशिवरात्रिको अवसर पारेर पनौती नगरपालिका–१० खोपासी स्थित तीन थुम्की डाँडामा पुनर्निर्माण गरिएको श्री पशुपतिनाथ मन्दिरको प्राणप्रतिष्ठा गरिएको छ । पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीले पुनर्निमित मन्दिरको समुद्घाटन गरेका छन् । मन्दिर उद्घाटन गर्दै नगर प्रमुख...
२०८३ सालको पात्रो सार्वजनिकः दशैँको टीका कात्तिक ४ गते
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको पात्रो प्रकाशित गरेको छ । पात्रो अनुसार वैशाख ४ गते शुक्रबार मातातीर्थ स्नान र १८ गते शुक्रवार गौतम बुद्ध जयन्ती मनाइनेछ । साउन १३ गते बुधवार गुरुपूर्णिमा, भदौ १९ गते शुक्रवार श्रीकृष्ण जन्माष्टमी र २९ गते सोमवार...















