पाँच दिनका लागि इरानको ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न ट्रम्पको निर्देशन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका पावर प्लान्ट र ऊर्जा पूर्वाधारहरूमा गर्ने भनिएका सबै प्रकारका सैन्य आक्रमणहरू पाँच दिनका लागि स्थगित गर्न निर्देशन दिएका छन् । सामाजिक सञ्जाल ट्रुथमा लेख्दै ट्रम्ले अमेरिकी रक्षा मन्त्रालयलाई यस्तो निर्देशन दिएको जानकारी...
ट्रम्पको अल्टिमेटमपछि इरानले भन्यो–जवाफ दिइनेछ, युद्ध अब नयाँ चरणमा पुग्यो
इरानले इजयरायलमा गर्यो भीषण आक्रमण
इरानले इजरायलमा भीषण हवाई हमला गरेको छ। इजरायलले दक्षिणी सहर अरादमा इरानले हानेको क्षेप्यास्त्रले ठुलो मात्रामा क्षति भएको बताएको छ। इजरायलको आपत्कालीन सेवा म्यागेन डेभिड एडोमका अनुसार आक्रमणमा परी घाइते ८८ जनालाई अस्पताल भर्ना गरिएको छ। जसमध्ये १० जनाको अवस्था...
नेपालको खुसी खस्कियो, अघिल्लो वर्षको तुलनामा सात स्थान तल
तस्वीर : एआईबाटविश्व खुसी प्रतिवेदन २०२६ अनुसार नेपाल अघिल्लो वर्षको तुलनामा सात स्थान तल झरेको छ । संयुक्त राष्ट्रसंघमा आबद्ध सस्टेनेबल डेभलपमेन्ट सोलुसन्स नेटवर्कले सार्वजनिक गरेको प्रतिवेदन अनुसार अध्ययन गरिएका १ सय ४७ देशमध्ये नेपाल ९९औँ स्थानमा रहेको छ । गएको...
एक नेपाली युवा इरानी सेनाको कब्जामा, मध्यपूर्वमा रहेका ८२ हजार भन्दा धेरैले विवरण दर्ता गराए
इरान र इजरायलबीच बढ्दो तनावका बीच खाडी क्षेत्रको रणनीतिक जलमार्ग होर्मुज बाट एक नेपाली युवक इरानी सुरक्षा फौजको नियन्त्रणमा परेका छन्। इरानी सेनाले एउटा व्यापारिक जहाजलाई आफ्नो नियन्त्रणमा लिने क्रममा त्यसमा कार्यरत धनुषाका अमृत झालाई पनि पक्राउ गरेको हो। परराष्ट्र...
मध्यपूर्व तनावको असर विश्वभर फैलिने सङ्केत
मध्यपूर्वमा चलिरहेको युद्धले अब क्षेत्रीय सीमाभन्दा बाहिर प्रभाव पार्ने सङ्केत देखिएको छ । इजरायल र इरानबीचको प्रत्यक्ष–अप्रत्यक्ष सैन्य टकरावसँगै खाडी क्षेत्र, अन्तर्राष्ट्रिय शक्ति सन्तुलन र ऊर्जा सुरक्षासमेत प्रभावित हुने अवस्था देखिँदै गएको अन्तर्राष्ट्रिय समाचार...
लारिजानी हत्याको निर्णायक बदला लिन्छौं : इरान
काठमाडौँ/ इरानका सेना प्रमुख अमीर हातामीले इजरायली हवाई हमलामा मारिएका अली लारिजानीको हत्याको निर्णायक बदला लिने धम्की दिएका छन् । उनले मंगलबार मारिएका सुप्रिम नेशनल सेक्युरिटी काउन्सिलका सचिव लारिजानीसँगै अन्य ‘सहिद’हरूको मृत्युको बदला लिने धम्की दिएका हुन् ।...
मध्यपूर्वमा द्वन्द्व चर्किँदै, लाखौँ मानिस विस्थापित
एजेन्सी/ मध्यपूर्व क्षेत्रमा बढ्दो द्वन्द्वका कारण नागरिक र पूर्वाधारमाथि गम्भीर असर परिरहेको भन्दै संयुक्त राष्ट्रसंघले मानवीय संकट झन् गहिरिँदै गएको चेतावनी दिएको छ । संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला समन्वय कार्यालयले इरान र लेबनानमा स्वास्थ्य सेवा पूर्वाधारमा...
ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द
काठमाडौँ/ दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले यात्रु र कर्मचारीको सुरक्षा सुनिश्चितताका लागि सावधानी स्वरूप उडानहरू स्थगित गरिएको बताएका छन् । यसअघि अधिकारीहरूले विमानस्थल नजिकै लागेको आगो नियन्त्रणका लागि प्रयास जारी रहेको...
इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु, नेपाली ब्यारेकमा पनि आक्रमण
दक्षिण लेबनानमा भएको इजरायली हवाई आक्रमणमा कम्तिमा १३ जनाको ज्यान गएको छ । लेबनानी अधिकारीका अनुसार संयुक्त आपतकालीन बिन्दुलाई निशाना बनाएको र यसमा दुई उद्धारकर्ताको ज्यान गएको छ । त्यस्तै नाबातिएहमा एउटा घरमा आक्रमण गर्दा ६ जनाको ज्यान गएको छ भने अर्को इजरायली आक्रमण...
विश्व बजारमा तेलको भाउ फेरि १ सय डलर माथि
हर्मुज मार्गमा इरानको नाकाबन्दी कायम रहँदा विश्व बजारमा कच्चा तेलको भाउ फेरि १ सय डलर माथि पुगेको छ । आज अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य १ सय डलर नाघेको हो । यसअघि सोमवार भाउ बढेर अधिकतम १ सय २० डलरसम्म पुगेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड...
मध्यपूर्वमा ५ हजार नेपाली नागरिक असुरक्षित
मध्यपूर्वमा बढ्दो तनावकाबीच ५ हजार नेपाली नागरिकले आफू असुरक्षित रहेको जानकारी सरकारी संयन्त्रमा टिपाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । आज मन्त्रालयले प्रेस ब्रिफिङको आयोजना गर्दै मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले पश्चिम एशियामा नेपाली नागरिकहरूको अवस्था...

















