मन्त्रीहरूसँग छलफलमा जुटे प्रधानमन्त्री बालेन शाह

मन्त्रीहरूसँग छलफलमा जुटे प्रधानमन्त्री बालेन शाह

काठमाडौं / प्रधानमन्त्री बालेन शाह मन्त्रीहरूसँग छलफलमा जुटेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका स्रोतका अनुसार, उनले मन्त्रीहरूसँग विभिन्न विषयमा छलफल गरिरहेका छन् । प्रधानमन्त्री शाह शुक्रबार पदमा नियुक्त भएका थिए । सोही दिन उनले पहिलो मन्त्रिपरिषद्...

तीन पूर्व प्रधानमन्त्रीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु

तीन पूर्व प्रधानमन्त्रीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु

काठमाडौं / नेपाल प्रहरीले तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्री तथा उनीहरूको परिवारको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ । प्रहरी स्रोतका अनुसार, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल, पूर्वमन्त्री आरजु राणा देउवा र दीपक खड्का,...

बनेपा प्रहरीको हिरासतबाट उपचार गराउँछु भनेर भागेका ‘थुनुवा’ ८० दिनसम्म पक्राउ परेनन्

बनेपा प्रहरीको हिरासतबाट उपचार गराउँछु भनेर भागेका ‘थुनुवा’ ८० दिनसम्म पक्राउ परेनन्

अदालतमा धरौटी बुझाउँदै दश वर्ष देखि निरन्तर ‘चोरी’  धुलिखेल/२०८२ पुष २३ गते पक्राउ परेका चोरी अभियोगका अभियुक्त तथा अर्काे चोरी घटनामा कैद सजायँ फैसला भई फरार कैदी रहेका सिन्धुपाल्चोक जिल्ला घर भई काठमाडौमा डेरा गरी चोरी ब्यवसाय गर्ने एक अभियुक्त ईलाका प्रहरी कार्यालय...

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन आज पनि जारी

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन आज पनि जारी

काठमाडौं / एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेका जनवर्गीय संगठनहरूले आज पनि प्रदर्शन थालेको छ । काठमाडौंको माइतीघर-बबरमहल क्षेत्रमा केहीबेर अघिदेखि एमालेका कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका हुन् । एमालेका जनवर्गीय संगठनहरूले देशैभर जिल्ला...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, अमेरिकाभरि ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, अमेरिकाभरि ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

काठमाडौं / अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका नीतिहरूविरुद्ध विशाल प्रदर्शनहरू भइरहेका छन्। किङ्ग्सनो किङ्ग्सकिङ्ग्स अर्थात् किङ्ग्सकुनै राजाहरू छैनन्किङ्ग्स नाम दिइएको यो राष्ट्रव्यापी विरोध प्रदर्शनको तेस्रो संस्करण...

ओलीको रिहाइको माग गर्दै आज एमालेले ७७ वटै जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउँदै

ओलीको रिहाइको माग गर्दै आज एमालेले ७७ वटै जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउँदै

काठमाडाैं / नेकपा एमालेले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने भएकाे छ। जेनजी आन्दोलनमा दमन गरेको भन्दै गौरीबहादुर कार्की आयोगले दोषी देखाएपछि अध्यक्ष ओलीलाई शनिबार...

काँग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ

काँग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ

काठमाडौँ / नेपाली काँग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दिपक खड्का पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खड्कालाई पक्राउ गरेको हो । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेको स्रोतको दाबी छ । जेनजेड आन्दोलनका...

शासकीय सुधारसम्बन्धी बालेन सरकारका १०० कार्यसूची सार्वजनिक (पूर्णपाठ) 

शासकीय सुधारसम्बन्धी बालेन सरकारका १०० कार्यसूची सार्वजनिक (पूर्णपाठ) 

सरकारले शासकीय सुधारसम्बन्धी १०० कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेअनुसार उक्त कार्ययोजना शनिबार सार्वजनिक गरिएको हो।   कार्यसूचीमा सरकारले प्रशासनिक खर्च कटौती र कार्यकुशलताका लागि संघीय मन्त्रालयको संख्या घटाएर १७ कायम...

सबै कर्मचारीलाई आज बिहान १ मीनेट मौनधारण गर्न बालेन सरकारको निर्देशन

सबै कर्मचारीलाई आज बिहान १ मीनेट मौनधारण गर्न बालेन सरकारको निर्देशन

बालेन साह नेतृत्वमा हिजो दिउँसो बसेको पहिलो क्याबिनेट बैठकले देशभरका निजामती र फौजी कर्मचारीहरुलाई जेनजी शहीदहरुका नाममा आज बिहान १० बजे १ मीनेट मौनधारणका निम्ति उर्दी जारी गरेको छ । हिजो पठाइएको आन्तरिक सर्कुलरमा भनिएको छ-श्री कर्मचारीहरु,सबै २०८२ फागुन २१ गते...

देशका यी भूभागमा छ आज वर्षा र हिमपातको सम्भावना

देशका यी भूभागमा छ आज वर्षा र हिमपातको सम्भावना

काठमाडौं / नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  विभागका अनुसार, आज (चैत १५) देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भू–भागमा आंशिक बादल...

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालत लगिने

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालत लगिने

काठमाडौँ / जेनजेड आन्दोलन दमन गरेको आरोपमा शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा काँग्रेस नेता रमेश लेखकलाई आज काठमाडौँ जिल्ला अदालत पेश गर्ने भएको छ । भदौ २३ र २४ गतेको घटना छानबिनका लागि पक्राउ गरिएका...