बनेपा प्रहरीको हिरासतबाट उपचार गराउँछु भनेर भागेका ‘थुनुवा’ ८० दिनसम्म पक्राउ परेनन्

बनेपा प्रहरीको हिरासतबाट उपचार गराउँछु भनेर भागेका ‘थुनुवा’ ८० दिनसम्म पक्राउ परेनन्

अदालतमा धरौटी बुझाउँदै दश वर्ष देखि निरन्तर ‘चोरी’  धुलिखेल/२०८२ पुष २३ गते पक्राउ परेका चोरी अभियोगका अभियुक्त तथा अर्काे चोरी घटनामा कैद सजायँ फैसला भई फरार कैदी रहेका सिन्धुपाल्चोक जिल्ला घर भई काठमाडौमा डेरा गरी चोरी ब्यवसाय गर्ने एक अभियुक्त ईलाका प्रहरी कार्यालय...

बनेपा नगरपालिकाको ४५ औं स्थापना दिवसः प्रक्षेपणको ४० प्रतिशत राजश्व संकलन

बनेपा नगरपालिकाको ४५ औं स्थापना दिवसः प्रक्षेपणको ४० प्रतिशत राजश्व संकलन

चालु वर्षको साढे ८ महिनामा को नगरपालिकाले प्रक्षेपण गरेको कुल आम्दानीको ६० प्रतिशत आम्दानी गरेको छ भने विनियोजित बजेटको ४० प्रतिशत मात्रै खर्च गरेको छ । बनेपा । बनेपा नगरपालिकाको ४५ औ स्थापना दिवस बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादे श्रेष्ठको प्रमुख...

अक्षरमार्गको आयोजनामा पनौतीमा ‘वसन्त काव्य गोष्ठी तथा सम्मान कार्यक्रम’

अक्षरमार्गको आयोजनामा पनौतीमा ‘वसन्त काव्य गोष्ठी तथा सम्मान कार्यक्रम’

काभ्रे, पनौती । अक्षरमार्गको आयोजनामा पनौतीमा सम्पन्न ‘वसन्त काव्य गोष्ठी तथा सम्मान कार्यक्रम’मा तीन स्रष्टालाई सम्मान गरिनुका साथै तीन दर्जनभन्दा बढी कविहरूले काव्यवाचन गर्दै वसन्तलाई शब्द र भावमार्फत जीवन्त बनाएका छन् ।यस वर्ष श्रीराम जगतमाया अक्षरमार्ग साधक...

बाढीले बगाउँदा रोशी- ७ का कुन्साङ तामाङको मृत्यु, ७ जनाको उद्धार

बाढीले बगाउँदा रोशी- ७ का कुन्साङ तामाङको मृत्यु, ७ जनाको उद्धार

विपि राजमार्ग स्थित रोशी खोलामा आएको बाढीले बगाउँदा एक मजदुरको ज्यान गएको छ । गएरातिको बर्षाका कारण आएको बाढीले बगाउँदा राजमार्ग निर्माणमा काम गर्ने रोशी ७ निवासी कुन्साङ तामाङको ज्यान गएको हो । चौकीडाँडा नजिकै रोशी खोलाको बाढीमा फसेका मध्य ७ जनालाई भने उद्धार गरिएको...

​काभ्रेमा तनाव विसर्जन कार्यक्रम सम्पन्न

​काभ्रेमा तनाव विसर्जन कार्यक्रम सम्पन्न

​बनेपा / काभ्रे जिल्लाका विभिन्न संघ-संस्थामा आबद्ध कर्मचारी तथा घरायसी काममा व्यस्त रहने नागरिकहरूलाई लक्षित गरी आज शुक्रबार विशेष तनाव विसर्जन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। जीवन विज्ञान जिल्ला परिषद् काभ्रेको आयोजनामा बनेपा–६, बुडोलस्थित सूर्यदर्शन पार्टी...

नेपाल शैक्षिक परामर्श संघ काभ्रेद्वारा ‘जापानिज भाषा’ सम्वन्धी प्रतियोगिता

नेपाल शैक्षिक परामर्श संघ काभ्रेद्वारा ‘जापानिज भाषा’ सम्वन्धी प्रतियोगिता

बनेपा/नेपाल शैक्षिक परामर्श संघ काभ्रे शाखाले जापानिज भाषा अध्ययन गरिरहेका विद्यार्थीहरु बीच भाषा सम्वन्धी प्रतिस्पर्धा गराएको छ । प्रतिस्पर्धामा विभिन्न कन्सलटेन्सीमा अध्ययरत विद्यार्थीहरु सहभागि भएका थिए ।प्रतिस्पर्धामा प्रथम हुनेले नगद ३० हजार, शिल्ड र प्रमाणपत्र,...

‘राजाराम’ र लक्ष्मीकुमारी’ द्वारा पशुपति स्वाहा, यसरी बनाईन्थ्यो कृत्रिम ऋणी

‘राजाराम’ र लक्ष्मीकुमारी’ द्वारा पशुपति स्वाहा, यसरी बनाईन्थ्यो कृत्रिम ऋणी

मोतीराम तिमल्सिना धुलिखेल संचालक समिति, पुर्व संचालक समितिका अधिकांश पदाधिकारीहरुले (दुई कार्यकाल)  थाहा नै नदिई साधारण सभा नै नगरी मञ्जुरी तथा जानकारी बिना पशुपति सहकारी बनेपाका ब्यवस्थापक राजाराम सुकुपायो र कोषाध्यक्ष लक्ष्मीकुमारी श्रेष्ठ, लेखा कर्मचारी प्रमिला...

पशुपति सहकारी बनेपाका संचालक र कर्मचारी १७ जना विरुद्ध १८ करोड ७६ लाख ठगी गरेको अभियोगमा मुद्दा, को को छन् ?

पशुपति सहकारी बनेपाका संचालक र कर्मचारी १७ जना विरुद्ध १८ करोड ७६ लाख ठगी गरेको अभियोगमा मुद्दा, को को छन् ?

धुलिखेल/बनेपा नगरपालिका साविक वडा नम्वर १० हाल बनेपा ७ मा रहेको पशुपति बचत तथा ऋण सहकारी संस्था लिमिटेड बचतकर्ताहरुको जम्मा गरेको रकम फिर्ता नगरे पछि पीडितहरुले दिएको जाहेरीका आधारमा जिल्ला सरकारी वकील कार्यालय काभ्रेपलाञ्चोकले जिल्ला अदालत काभ्रेपलाञ्चोकमा सहकारी ठगी...

एसईई परीक्षाका केन्द्राध्यक्षहरूलाई अभिमुखीकरण, १२ बहिरा र एक दृष्टिविहिन विद्यार्थी सहभागि हुँदै

एसईई परीक्षाका केन्द्राध्यक्षहरूलाई अभिमुखीकरण, १२ बहिरा र एक दृष्टिविहिन विद्यार्थी सहभागि हुँदै

धुलिखेल/चैत १९ गते बिहीबारबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ का लागि तोकिएका परीक्षा केन्द्रहरूमा नियुक्त केन्द्राध्यक्षहरूलाई अभिमुखीकरण गरिएको छ ।जिल्ला परीक्षा संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा...

गुगल लिंक पठाउँदै एमालेले थाल्यो निर्वाचन समिक्षा

गुगल लिंक पठाउँदै एमालेले थाल्यो निर्वाचन समिक्षा

काभ्रे/नेकपा एमाले बागमती प्रदेश कमिटीले निर्वाचनमा भएका पराजय, त्यसका कारण, निर्वाचन परिचालनमा पार्टी कमिटी तथा नेतृत्वले खेलेको भूमिका लगायतका विषयमा समिक्षा गर्न परित्रप गरेको छ । गुगल लिंक समेत शेयर गर्दै बागमती प्रदेश कमिटीले परिपत्र गरेको हो । बागमती प्रदेश...

भाद्र २३ र २४ को विध्वंसमा काभ्रे: आयोगको प्रतिवेदन अपुरो र झुटो

भाद्र २३ र २४ को विध्वंसमा काभ्रे: आयोगको प्रतिवेदन अपुरो र झुटो

बनेपा/भाद्र २३ र २४ गते भएको विध्वंसात्मक आन्दोलनमा भएको क्षति र त्यसका कारण पत्ता लगाउन गठित गौरीबहादुर कार्की आयोगले प्रस्तुत गरेका प्रतिवेदनका केहि बुँदाहरु विवादित र झुटा तथा अपुरो देखिएको छ ।  काभ्रेपलाञ्चोक जिल्लाका हकमा प्रस्तुत गरिएको प्रतिवेदनमा तत्कालिन...

लक्ष्मी सनराइज बैंक र सार्वजनिक सरोकारको समन्वयमा इन्द्रेश्वर माविमा स्मार्ट बोर्ड

लक्ष्मी सनराइज बैंक र सार्वजनिक सरोकारको समन्वयमा इन्द्रेश्वर माविमा स्मार्ट बोर्ड

पनौती नगरपालिका वडा नं. ७ मा रहेको श्री इन्द्रेश्वर माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड जडान गरिएको छ । लक्ष्मी सन्राइज बैंकको सहयोग तथा सार्वजनिक सरोकार काभ्रेको समन्वयमा विद्यालयलाई स्मार्ट बोर्ड वितरण गरिएको हो । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयलाई...