कांग्रेसकै मन्त्रीले जनताका पक्षमा काम गर्न सकेनन् : कोइराला

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसकै  मन्त्रीहरुले जनताका पक्षमा काम गर्न नसकेको बताएका छन् ।

नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ को सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले संसदीय व्यवस्थामा प्रधानमन्त्री नै सर्वेसर्वा हुने भएकाले सरकारमा सहभागी आफ्ना पार्टीका मन्त्रीले काम गर्न नसकेको बताए ।