नेपालमा उत्पादन नै नहुने सुपारी निर्यात खुलाउन ‘मिनी संसद’मा शृंखलाबद्ध बहस

१५ कात्तिक, काठमाडौं । बुधबार संसदको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा सुपारीको उत्पादन र निर्यातका विषयमा साढे तीन घण्टा छलफलपछि सभापति अब्दुल खानले निर्णय सुनाउन सुरु गरे ।

निर्णयको मस्यौदाका शुरुका बुँदाहरूमा नेपालमा सुपारी खेतीको प्रवर्द्धनका विषयहरू थिए । तिनमा सुपारी किसानलाई अनुदान, सुविधा, यान्त्रिक उपकरण, बीउ, मलखादलगायत सहयोग गरेर उत्पादन वृद्धि गराउन सरकारलाई निर्देशन दिने विषय समावेश थिए ।