क्रिकेटको पूर्व घोषित नगद पुरस्कार प्रदान

२२ कात्तिक, काठमाडौं । दुई अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई मंगलबार पूर्व घोषित नगद पुरस्कार प्रदान गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल, युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र खेलकुद मन्त्रालयका सचिव रविलाल पन्तले टोलीलाई बालुवाटारमा आयोजित कार्यक्रममा सम्मान गर्दै नगद पुरस्कार प्रदान गरे ।