तेस्रो वरीयता सहित रास्वपाको उपसभापति बने स्वर्णिम वाग्ले, यस्तो बन्यो केन्द्रीय सचिवालय
रास्वपाले सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ । यसअघि उपसभापति रहेका डिपी अर्याल सोही पदमा कायमै छन् । उनी र वाग्लेसहित पार्टीमा अब दुई उपसभापति रहनेछन् । महामन्त्रीमा मुकुल ढकाल यथावत् छन् ।
यस्तो बन्यो केन्द्रीय सचिवालय
१.सभापति– रवि लामिछाने
२. उपसभापति– डिपि अर्याल
३. उपसभापति– डा.स्वर्णिम वाग्ले
४ . महामन्त्री– डा. मुकुल ढकाल
५ . सहमहामन्त्री– कवीन्द्र बुर्लाकोटी
६ . सहमहामन्त्री– सुमना श्रेष्ठ
७. सहमहामन्त्री– विपिन आचार्य
८ . संसदीय दलको उपनेता– विराजभक्त श्रेष्ठ
९. प्रमुख सचेतक– सन्तोष परियार
१० . कोषाध्यक्ष– लिमा अधिकारी
११ . सहकोषाध्यक्ष– बसुमाया तामाङ
१२ . सहकोषाध्यक्ष – दीपक बोहोरा