सरकारले जनताको भरोसा गुमायोः गोकुल बास्कोटा

पुर्व सञ्चार तथा सुचना प्रविधि मन्त्री एवं प्रतिनिधिसभा सांसद गोकुल बास्कोटाले सरकारले जनताको भरोसा गुमाएको टिप्पणी गरेका छन् । मदानी बिटसँग कुराकानी गर्दै उनले सरकारका गलत कदमले जनतामा चरम निराशा बढेको बताए । २०७२ को भुकम्प र कोरोना महामारीमा समेत लयमा रहेको अर्थतन्त्र पछिल्लो समय ओरालो लागेको उनको भनाई छ ।

सरकारमा व्यवस्थापनको कुशलता नहुँदा जनताप्रतिको जवाफदेहीता, लगानीकर्ताको विश्वास गुमाएको उनको भनाई छ । एमाले नेता बास्कोटाले अन्तराट्रिय समुदायले समेत सरकारलाई विश्वास नगरको दाबी गरेका छन ।

एमाले नेता बास्कोटा सँगको विशेष कुराकानी मदानी विट डट कम, मदानी विटको फेसबुक पेज र युट्युवमा साँझ ६ बजे प्रशारण हुँदै छ ।