काठमाडौं विश्वविद्यालयमा ‘एकेडेमिया ईन्डष्ट्रि मिट–२०२३’ सुरु

धुलिखेल / काठमाडौ बिश्वविद्यालयले एकेडेमिया उद्योग बैठक आयोजना गरेको छ ।

बिश्वविद्यालयमा आयोजित बैठकमा पुर्ब प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पुर्ब अर्थमन्त्री सुरेन्द्र पाण्डे, बिश्वबिद्धालयका उपकुलपति प्रा।डा भोला थापा, रजिस्ट्रार प्रा.डा अच्युत वाग्ले, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैध लगायतले उद्योग, सरकार र एकेडमी बिचको सहकार्य आवस्यक रहेको निस्कर्षमा धारणा राखिरहेका छन ।

बर्तमान चुनौतीहरुका लागी समाधानको पहिचान गर्न, अनुसन्धान उद्योग एकीकरणलाई बढावा दिन, औद्योगिक बिकासका लागि साझेदारी सँगै नीति निर्माण गर्ने लगायतका बिषयबस्तु माथि छलफल हुने डा. राम लामाले जानकारी दिए ।