केराको बुङ्गो हटाउने तरिका
सुमन नेपाल
केराको काइयो बनिसकेपछि बुङ्गो काटेर हटाउनाले उत्पादन बृद्दि गर्न सकिन्छ।
बुङ्गो हटाउदा घारीमा कोसा लाग्न छोडे पश्चात हसियाको सहायताले हटाउनुपर्दछ जसको कारण कोषाहरू पुष्ट भइ घारीको ताैल बृद्दि हुन्छ।
केराको उत्पादन बृद्दिको लागि एकपटक केरा लगाएपछि ३-४ बर्षमा पुरै बगैचा हटाइ जोतेर धान वा अन्य बाली लगाउने र त्यसपछि पुनः नयाँ बगैचा लगाउने कार्य गर्न आवश्यक छ।