काभ्रेमा उत्पादन भएका सुन्तलाका दाना किन भए साना ? (भिडियो कुराकानी)

काभ्रेपलाञ्चोक जिल्लामा उत्पादन भएका सुन्तलाका दाना अन्य जिल्लाका भन्दा साना देखिएका छन् । १ हजार ६ सय हेक्टरमा ८ हजार मेट्रिक टन सुन्तला र कागती उत्पादन हुने जिल्लाका बेथान्चोक, पनौती, धुलिखेल, नमोबुद्ध लगायतका क्षेत्रमा ३० वर्ष पुराना बोटहरु अझै सक्रिय छन् । नयाँ बगैँचा, भएको बँगैचाको उचित ब्यवस्थापन लगायतमा कृषकहरुले ध्यान दिनु पर्ने कृषि ज्ञान केन्द्र काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका प्रमुख कुलप्रसाद दवाडीले बताए ।

भिडियो कुराकानी