बागमती प्रदेश संस्कृति पर्यटन तथा सहकारी मन्त्री महर्जनले नालाको धार्मिकस्थल अवलोकन

बनेपा/ बागमती प्रदेश संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले आज नालाको ब्रम्मायणी,ब्रम्हापार्क ब्रम्हामन्दिर शान्ति पार्क नालाको उग्रचण्डी भगवती ,करुणामय लोकेश्वर को अवलोकन गरेका छन् ।
भ्रमणको क्रममा नव निर्मित ब्रम्हा मन्दिरको गुरुयोजनामा प्रदेश सरकारले यथेष्ट सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् । उनले जनस्तरबाट काम भएको देशकै नाम चिनाउने यश क्षेत्रमा धार्मिक पर्यटनको बिकाशमा आफुले सहयोग गर्ने बताए ।
