काभ्रेका ९ जना कबड्डी खेलाडी चितवनमा

by | फाल्गुन २१, २०८०

काभ्रेका ९ जना कबड्डी खेलाडी चितवनमा

काभ्रे /बागमती प्रदेश खेलकुद विकास परिषदले आजबाट आयोजना गरको प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा काभ्रेबाट कबड्डीमा ९ जना खेलाडीले भाग लिँदै छन् ।

काभ्रपलाञ्चोक जिल्लाको कबड्डी तर्फबाट छनोटभएका खेलाडी हरुमा पुकार बोगटी, मनिष थापा, सुजन थापा, विनय थापा, प्रशील थापा , निखिल जि। सि.,समीर कुँवर, प्रनीत खत्री र रुपेश श्रेष्ठ रहेका छन् ।
बागमती प्रदेश खेलकुद विकास परिषदले प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन २१ र २२ गते चितवनको भरतपुरमा सञ्चालन हुनेछ।