राष्ट्रपतिले पढेको नीति तथा कार्यक्रममा के छ? (पूर्णपाठ)

काठमाडौं /सरकारले आगामि आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पढेर प्रस्तुत गरेका हुन्। उनी दुई घन्टा लगाएर नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। २ सय १७ बुँदामा समेटिएको नीति तथा कार्यक्रम ९ हजार ४ सय १९ शब्दको रहेको छ।
हेर्नुहोस् पूर्णपाठः