कांग्रेसको नाराबाजीपछि प्रतिनिधि सभा बैठक स्थगित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेले बैठक शुक्रबार दिउँसो ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका छन्। 

उनले कांग्रेसको अवरोधकाबीच  राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाएका थिए।