काठमाडौं/ काठमाडौं सरकारले आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट ल्याएको छ ।
बैठकमा आज अर्थमन्त्रीले आर्थिक वर्ष ०८० -८१ को बजेट भाषण गरिरहेका छन् ।
उनले ढाकाको ब्यागमा बजेटको मस्यौदा बोकेर रोस्टम पुगेका छन् ।