मदिरा, चुरोट र सुर्तीको अन्तशुल्क बढाइएको छ। आलु प्याज लगायतका तरकारी तथा फलफूलमा लाग्दै आएको मूल्य अभिबृद्धि कर भने खारेज गरिएको अर्थमन्त्री वर्षमान पुनले बजेट भाषणमार्फत उल्लेख गरे।
उनले मदिरा, बियर, सुर्ती र चुरोटमा लगाइएको अन्त शूल्क दरलाई आगामी वर्षबाट बढाइने जानकारी दिएका छन।