धुलिखेलको पतञ्जली आयुर्वेद अस्पतालमा आयुर्वेद शिरोमणी बालकृष्ण (तस्बिरहरु)

धुलिखेल/पतंजली आयुर्वेद अस्पताल धुलिखेलको अवलोकन तथा विद्यार्थीहरुको दीक्षान्त समारोहका लागि आयुर्वेद शिरोमणी बालकृष्ण आचार्य सहभागि भएका छन् । मंगलबार आचार्य बालकृष्ण अस्पताल आएका हुन् ।
आचार्य बालकृष्णलाई पतञ्जली योग समितिका विभिन्न तहका पदाधिकारीहरु, काभ्रे जिल्ला समितिका पदाधिकारीहरु तथा नगर समितिका पदाधिकारीहरुलाई भब्य स्वागत गरेका थिए ।

तस्बिरहरु: