एमाले काभ्रेको ११ औं अधिवेशनबाट कुन–पदमा कुन क्षेत्रबाट कति जना निर्वाचित हुन्छन् ?

नेकपा एमाले काभ्रेको ११ औं जिल्ला अधिवेशनबाट पदाधिकारी सहित १ सय ५ जना निर्वाचित हुँदैछन् । पदाधिकारी ५ जना, १५ प्रतिशत ४० वर्षमुनीका युवा, ३३ प्रतिशत महिला, भुगोल, समावेशी सहित १ सय ५ पदमा निर्वाचन हुने निर्वाचन कार्यालयले जनाएको छ ।

७ जना खुल्ला सदस्यमा ३ जना महिला, २ युवा अनिवार्य हुनेभएपछि दुई सदस्यका लागि जिल्लाभरबाट प्रतिस्पर्धा हुने देखिएको छ ।

कुन पदमा, कुन क्षेत्रबाट, कति जना निर्वाचित हुँदैछन् ? तालिका हेर्नुहोस् ।