ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प

ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार गएराति १ः४६ बजे ताप्लेजुङको तापेथोक आसपास केन्द्रबिन्दु भएर तापेथोक आसपास केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस भएको थियो।