बुद्धनगरमा पुल हाउस सञ्चालकको हत्या

काठमाडौं / काठमाडौंको बुद्धनगरमा पुल हाउस सञ्चालकको हत्या भएको छ।

शंखमुलस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा रुपक बान्तवाको हत्या भएको प्रहरीले जानकारी दिएको छ।

बान्तवाको शरीर घाउचोटका निशान रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। अहिले प्रहरीले अनसन्धान गरिरहेको छ।